केन्द्रीय संस्करण

मृत्यु

करेन्ट लागेर महिलाको मृत्यु access_timeअसार ७, २०७७

डोटी – डोटीको आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट लागेर उनको घटनास्थल...

थप एक कोरोना संक्रमितको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो access_timeजेठ ३२, २०७७

काठमाडौं – नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका– ४ जैसिथोकका ३६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।  योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ।  युवकको रेसुङ्गा ...

भारतबाट फर्केका पुरुषको मृत्यु access_timeजेठ २०, २०७७

पाल्पा । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रशासकीय प्रमुख जीवन भट्टराईले बताए ।  उनका अनुसार सोमबार दि...

कार्यकक्षमा बेहोस भएर लडेका प्रहरी नायब निरीक्षकको मृत्यु access_timeजेठ १७, २०७७

काठमाडौँ - महानगरीय प्रहरी प्रभाग लुभुका प्रमुख प्रहरी नायब निरीक्षक (सई) टेकबहादुर माझीको मृत्यु भएको छ । शुक्रबार अपरान्ह कार्यकक्षमै बेहोस भेटिएका माझीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।  महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद ...

स्याङ्जाको दरौ खोलामा मृत अवस्थामा युवक फेला access_timeजेठ २, २०७७

स्याङजा । स्याङ्जाको दरौ खोला किनारमा एक युवक मृत फेला परेका छन् । प्रहरीका अनुसार मृतक स्याङ्जा पुतलीबजार नगरपालिका ११ बेलबासका हुन् । पुतलीबजार नगरपालिका १३ झापाकोट स्थित दरौ खोलामा पुतलीबजार नगरपालिका ११ बेलबासका ३३ वर्षीय ईश्वर जि.टी. मृत फेला परेका हुन् । ...

काठमाडौं र तनहुँमा गरी चार जना मृत अवस्थामा फेला access_timeबैशाख १४, २०७७

काठमाडौं –काठमाडौं महानगरपालिका–१८ नरदेवी डेरा गरी बस्ने सोही महानगरपालिका–२२ टेवहाल घर भएकी ९४ वर्षीया कान्छी बज्राचार्य शनिबार दिउँसो आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका–४ बाराही टो...

कोरियामा एक नेपालीको मृत्यु access_timeफागुन २८, २०७६

बैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका धनकुटा–७ डाँडागाउँका उत्तरकुमार राईको मृत्यु भएको छ । मंगलबार बिहान शौचालयमा बेहोस भेटिएका राईको उपचारका क्रममा बिहान करिव ११ बजे मृत्यु भएको हो ।     उपचारका क्रममा कोरियाको सउल सिटी स्थित छनान् अ...

वडासदस्य चेपाङको निधन access_timeमाघ २९, २०७६

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ का वडासदस्य खिरबहादुर चेपाङको निधन भएको छ । मङ्गलबार राति उपचारका क्रममा  भरतपुर अस्पतलमा उनको  निधन भएको हो ।   यही माघ २२ गते गाउँपालिका कार्यालय आएका उनी अचानक टाउको दुखेपछि दारेचोक स्वास्थ्यचौक...

महिनावारी भएको चार दिनमा छाउगोठमा युवतीको मृत्यु access_timeमंसिर १६, २०७६

 सुदूरपश्चिम प्रदेशको अछाममा छाउगोठमा गए राति एक युवतीको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्यु भएको हो ।  घटनाबारे अनुसन्धानका लागि इलाका प्रह...

नारायणी पुलबाट नदीमा हामफालेर मृत्यु access_timeकात्तिक २१, २०७६

नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार बुधबार बिहान ९ः३० बजेको समयमा अन्दाजी ५५ वर्षीय एक पुरुषले नदीमा हामफालेका थिए ।  तत्काल ...

रुपन्देहीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु access_timeकात्तिक ९, २०७६

बुटवल – रुपन्देही ओमसतिया गाँउपालीका ४ बसन्तपुरको भैरहवामा भारतीय नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिदा  एक जना मृत्यु भएको छ । परासी हुलाकी सडकमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको ट्रकले लु.४७ प.८९०५ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी...

डुबेर तीन जनाको मृत्यु access_timeभदौ २१, २०७६

दाङ-दाङमा डुबेर आज तीन जनाको मृत्यु भएको छ । खोलामा माछा मार्ने क्रममा तुलसीपुरमा दुई र घोराहीमा एक शिशुको खेल्ने क्रममा कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विनोदविक्रम शाहका अनुसार आज बिहान करीब १०ः३०...

चट्याङ लागेर ओखलढुंगामा एक वृद्धाको मृत्यु,  घर जल्यो access_timeभदौ १०, २०७६

ओखलढुङ्गा–ओखलढुंगामा सोमबार बेलुका पानीसँगै परेको चट्याङले लागेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ भिरगाउँका ६८ वर्षिया कृष्णमाया मगरको चट्याङ लागेर मृत्यु भएको हो । घरनजिकैको बारीमा घाँस काट्दै गरेका मगरलाई एक्कासी चट्याङले लागेको...

अरिङ्गालको टोकाइबाट विद्यार्थीको मृत्यु access_timeभदौ १०, २०७६

बुटवल–अरिङ्गालको टोकाइबाट अर्घाखाँचीको सन्धिखर्क ५ का १५ बर्षीय किशाेर नन्द बहादुर मुखियाको ज्यान गएको छ ।  स्थानीय गोपेश्वर आधारभूत विद्यालयमा कक्षा ५ मा अध्यनरत  नन्द बहादुर स्कुल जानेक्रममा घर नजिकै बलेवाङ स्थित रूखमा चढेर कटहर खानेक्रममा अरिंगालल...

खोलाले बगाएर स्याङ्जामा दुई जनाको मृत्यु access_timeभदौ ६, २०७६

बुटवल– स्याङ्गजामा माछा मार्ने क्रममा खोलामा  बगेर २ जनाको ज्यान गएको छ ।   जिल्लाको फेदिखोला गाउँपालिका –२, कुखरेखोलाका ६२ वर्षीय पूर्णबहादुर खड््का र पुतलीबजार नगरपालिका–१०,  राङखोलाका ४२ वर्षीय मानबहादुर थापाको कुखरेखोलामा माछा...