केन्द्रीय संस्करण

मूर्ती

पोखरी खन्दा भेटिए चोरी भएका मूर्ती कामदारका साथबाट बरामद access_timeकात्तिक ३०, २०७६

बाराको ऐतिहासिकस्थल सिम्रौनगढ नगरपालिका क्षेत्र बाट चोरी भएको प्राचीन मूर्तीहरु प्रहरीले बरामद गरेको छ । पोखरी उत्खननको क्रममा बरामद भई लगत्तै चोरी भएको प्राचीन मूर्तीहरु पोखरी खन्ने कामदारहरुबाटै प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख ...