केन्द्रीय संस्करण

मुद्दा

करणीका मुद्दा बढे, बहुविवाहका मुद्दा घटे access_timeअसार १३, २०७७

भोजपुर –  भोजपुरमा पछिल्लो समय जबर्जस्ती करणीका घटना वृद्धि भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले दिएको तथ्याङ्कअनुसार दर्ता भएका कूल मुद्दामध्ये ७० प्रतिशतभन्दा बढी बलात्कारका घटनाको मुद्दा रहेका छन् । यस आर्थिक वर्षमा जिल्ला सरकारी वकिल कार्यालयमा आएका ...

राजश्व छलीमा संलग्न २३१ जनामाथि १७ अर्बको मुद्दा access_timeमाघ ५, २०७६

काठमाडौं । राजश्व अनुसन्धान विभागले २३१ जनामाथि १७ अर्बको मागदाबी सहित मुद्दा चलाएको छ । राजश्व चुहावट र विदेशी विनिमय अपचलनविरुद्ध अनुसन्धान र कारबाही गर्ने जिम्मेवारी पाएको विभागले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा यी दुई कसुरमा संलग्न ११४ वटा मुद्दा दायर गरी सो...

मजदुरको नाममा १३ वटा कम्पनी दर्ता गरेर १ अर्ब २९ करोड राजस्व छली गर्ने २ जना पक्राउ access_timeमंसिर १०, २०७६

काठमाडौँ । न्यून आर्थिक अवस्था भएको मजदुरको नाममा फर्म दर्ता गरी राजस्व छली गर्ने २ जना पक्राउ परेका छन् ।  बारा स्थायी ठेगाना भएका बिनोद कुमार अग्रवाल र झापा स्थायी ठेगाना भएका विकास अग्रवालले निम्न आर्थिक अवस्था भएका मजदुरहरुको नाममा फर्म दर्ता गरी झुट्टा तथा न...

अध्यक्षद्वारा उपाध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा access_timeभदौ १७, २०७६

दुई करोड चन्दा नदिए ज्यान मार्ने धम्की दिएको भन्दै रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले उपाध्यक्षसहित ५ जनालाई काराबाहीका लागि किटानी जाहेरी दिएका छन् ।  खड्काको जाहेरीले मुलकी ऐन फौजदारी कार्यसंहिता २०७४ को दाफा ३२ बमोजिम उपाध्य...

गाउँपालिका अध्यक्षविरुद्ध बहुविवाहको मुद्दा access_timeभदौ १४, २०७६

बुटवल ।  प्युठानको  गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीविरुद्ध उनकी श्रीमतिले  दोश्रो विवाह गरेको भन्दै बहुविवाहको मुद्दा दायर गरेकी छन् । उनकी श्रीमति सीता केसीले आफू हुँदाहँुदै कान्छी श्रीमति विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्युठान मार्...