केन्द्रीय संस्करण

मुद्दती निक्षेप खाता

एनआईसीको उच्च ब्याजदरको ‘न्यू सुपर चमत्कारिक मुद्दती खाता’, २१ लाख सम्मको बिमा सुविधा access_timeफागुन ११, २०७६

काठमाडौं– एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाख रुपैयाँसम्मको अतुलनीय बिमा सुविधा प्रदान गर्दै आइरहेको छ । मुद्दती निक्षेप खाता खोलेकै आधारमा बैंकले दिएको यो सर्वाधिक सुविधा हो । सामान्यतया मुद्दती खाता भ...