केन्द्रीय संस्करण

मिर्गौला डायलासिस

मिर्गौला डायलासिस गर्ने औषधिमा कालोबजारी access_timeभदौ २२, २०७६

काठमाडौं – मिर्गौला पीडित बिरामीले घरमै बसेर पेटमा पाइपका माध्यमबाट औषधियुक्त पानी प्रवेश गराई मिर्गौला डायलासिस गर्ने औषधिमा कालोबजारी भएपछि बिरामी बढी मूल्य तिर्न बाध्य भएका छन् । भक्तपुरमाआइतबार आयोजित पत्रकार सम्मेलनमा मिर्गौला पीडितहरुले सरकारले निःशुल्...