ad
केन्द्रीय संस्करण

मिर्गाैला प्रत्यारोपण

मिर्गाैला प्रत्यारोपणपछिको अनुभव : मिर्गाैला बिग्रिँदैमा जिन्दगी समाप्त हुँदैन access_timeकात्तिक २७, २०७६

काठमाडौँ । ३९ वर्षको उमेरमा बिहान १० देखि ५ बजेसम्म कार्यालयको जिम्मेवारी । आमा, बुबा, श्रीमती, छोरा, साथीभाइ, इष्टमित्र, समाज सबैप्रति आफ्नो भूमिका तथा जिम्मेवारीमा कुनै कमी छैन । उनको सक्रियता, मुहारमा झल्किएको उत्साह हेर्दा उनी मिर्गाैला प्रत्यारोपण गरिएका व्यक्ति हुन्...