मिया खलिफा

एडल्ट फिल्म स्टारः २१ वर्षमा करियर सुरु गरेकी मिया खलिफा कसरी बनिन् रातारात स्टार access_timeभदौ २८, २०७६

पूर्व पोर्न स्टार मिया खलिफाले बीबीसीलाई दिएको अन्तरवार्तामा पोर्न फिल्म क्षेत्र छोडेको बताएकी छिन् । उनले अन्तरवार्ताको क्रममा उनी उक्त क्षेत्रमा कसरी र किन पुगिन् भन्ने विविध प्रश्नहरुको खुलेर जवाफ दिएकी छिन् ।  एडल्ट क्षेत्रमा कसरी प्रवेश गरिन् भन्ने प्रश्नको जवाफमा उनल...

विगतप्रति पछुताउँछिन् मिया खलिफा, वयस्क उद्योगले अभावग्रस्त महिलालाई जालमा पार्ने आरोप access_timeसाउन ३२, २०७६

एजेन्सी । वयस्क फिलमकी स्टार रहिसकेकी मिया खलिफाले एक अन्तरवार्तामा पहिलो पटक खुलेर आफ्नो वयस्क फिल्म करियरको कुरा गरेकी छिन् ।  अमेरिकी लेखक मेगन अबोटलाई दिएको अन्तरवार्ताका क्रममा मिया खलीफाले वयस्क फिल्म निर्माता कम्पनीको आलोचना गरेकी छिन् । उनले तिनले अभावग्...