केन्द्रीय संस्करण

मिथिलादेवी यादव

घुम्टोदेखि प्राज्ञसम्म मिथिलादेवीको यात्रा access_timeभदौ ५, २०७६

कुनै बेला जनकपुरमा मिथिलादेवी यादव घुम्टोमा मात्रै सीमित थिइन् । समाजले निर्धारण गरेको ‘बुहारी’को कर्तव्य निर्वाह गर्दै गर्दा उनको दिनचर्या बित्दथ्यो । १३ वर्षको उमेरमा विवाह गरेकी यादवले साढे १४ वर्ष पुग्दा पहिलो सन्तानका रूपमा छोरा जन्माइन् । कक्षा ५ सम्म...