केन्द्रीय संस्करण

मित्रता

किसिम किसिमका मित्रता access_timeमाघ २२, २०७६

मित्रताको महत्वबारे वैदिक साहित्यमा यत्र तत्र उल्लेख भएको पाइन्छ । हाम्रा ऋषिमुनिहरु विश्ववन्धुत्वको भाव राख्थे । र पनि मित्रताका सम्बन्धमा सम्वेदनशील थिए । “हामी आपसमा मिलेर हिँडौं, मिलेर बोलौं । सङ्गच्छध्वम्, सम्वदध्वम्, ऋग्वेद (१०। १९१।२)।” “हामी आपसमा मि...