केन्द्रीय संस्करण

मानवअधिकार आयो

मानवअधिकार आयोगको निष्कर्ष : कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली हान्यो access_timeकात्तिक ४, २०७६

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले प्रतिबन्धित नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर मारेको ठहर गरेको छ । स्थलगत अनुसन्धानपछि सोमबार बसेको आयोगको बैठकले यस्तो निकालेको  हो । पौडेल  सर्लाहीको लालबन्दी नगरपालिकास्थित जं...