केन्द्रीय संस्करण

माधव नेपाल

चाबहिल–साँखु सडकखण्डको निरीक्षणपछि माधव नेपाल : ठेकेदारहरुमा डर हरायो access_timeमंसिर २६, २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले ठेकेदारहरुमा डर हराएका कारण अराजकता बढेको बताएका छन् ।  चावहिल–साँखु सडकखण्डको निरीक्षणपछि बोल्दै नेता नेपालले काम नगर्ने ठेकेदारलाई दण्डभन्दा बढी माफी दिने प्रवृतिका कारण उ...

सरकार जनताको सेवक बन्नुपर्छः माधव नेपाल access_timeमंसिर १९, २०७६

 बुटवल । ११ औँ कपिलवस्तु महोत्सवको बिहीबारदेखि सुरु भएको छ ।   महोत्सवको एक समारोहकाबीच पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गरे ।  सो अवसरमा बोल्दै नेता नेपालले हालै सम्पन्न उपनिर्वाचनको ...

नागरिक निराश हुनुहुँदैनः नेता नेपाल access_timeकात्तिक ३०, २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निराश नहुन सबै नागरिकलाई आग्रह गरेका छन् ।  पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले असल समाज निर्माणका लागि आशावादी हुनैपर्ने बताए ।  उनले साहित्यकारहरु...

बालुवाटारमा त्यो चार घण्टा : केपी ओली बोलिरहे, माधव नेपाल सुनिरहे... access_timeकात्तिक २८, २०७६

काठमाडौँ– भदौ ५ गते प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिङ्गापुर जाँदै थिए । सिङ्गापुर उड्नुअघि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बोलाएको सचिवालय भने सुखद् रहेन । कारण थियो– नेकपाकै वरिष्ठ नेता माधव नेपालसँगको चर्काचर्की । चर्काचर्की त्यो हदस...

माधवको ‘फरक मत’ कि ‘गुटको प्रतिनिधित्व’ मात्र ? access_timeकात्तिक २०, २०७६

काठमाडौँ– जब पार्टीले महत्त्वपूर्ण निर्णयहरु गर्ने बेला आउँछ, त्यतिबेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुसँगै जोडिएर आउने अर्को विषय हो ‘विवाद’ । त्यो विवाद वैचारिक र सैद्धान्तिक धरातलमा भन्दा पनि व्यक्ति केन्द्रीत हुने गरेका छन् । ...

प्रदेश प्रमुखमा माधव नेपालका एकजना पनि परेनन् access_timeकात्तिक १८, २०७६

काठमाडौँ– नेकपाका वरिष्ठ नेता माधव नेपालले सातवटा प्रदेश प्रमुखका नाम एकलौटी सिफारिस गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।  नेता नेपालले सोमबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्धयले सिफारिस गरेका नाम एकपक्षीय भएको भन्दै असहमति जनाएका हुन् । नेता नेपा...

निजगढ विमानथल निर्माणमा स्थानीयको साथ आवश्यक छ: माधव नेपाल access_timeकात्तिक १५, २०७६

बारा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयवासीको सहयोग आवश्य रहेको बताएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका स्व. ईश्वरी बजगाईँको १३औँ दिनको पुण्यतिथिमा बारा आउनु...

दीपकलाई चुनाव जिताउनु पर्थ्यो : पूर्वप्रधानमन्त्री नेपाल access_timeअसोज ३०, २०७६

काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले बुधबार राजधानीमा विशेष शो आयोजना गरेको छ ।  जयनेपाल चलचित्र भवनमा आयोजित विशेष शोमा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल, ऊर्जामन्त्री ...

कम्युनिष्टको नाममा कलंक नबनौँ : नेता नेपाल access_timeअसोज १८, २०७६

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले कम्युनिष्टको नाममा कलंक नबन्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।  शनिबार भक्तपुरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको शुभकामना आदान—प्रदान कार्यक्रममा बोल्दै नेता नेपालले भने...

राजा ज्ञानेन्द्रले हामीले लेखेर दिएको वक्तव्य पढेका थिएः माधव नेपाल access_timeअसोज ११, २०७६

काठमाडौंँ–पूर्वप्रधानमन्त्री एवम् नेकपा नेता माधवकुमार नेपालले ०६३ वैशाख ११ मा राजा ज्ञानेन्द्र शाहले जारी गरेको विज्ञप्तिको ड्राफ्ट तत्कालीन एमालेले गरेर दिएको दाबी गरेका छन् ।  उनले त्यो मस्यौदा लेख्ने काम स्वर्गीय नेता भरतमोहन अधिकारीले गरेको बताए ।  ...

पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा छैनः माधव नेपाल access_timeअसोज ८, २०७६

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा नरहेको बताएका छन् ।  नेकपाका विदेश विभाग प्रमुख समेत रहेका रिष्ठ नेता नेपालले लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचनमार्फत् दु...

ओली–प्रचण्डको खुसीमा माधव नेपालको कुरीकुरी ! access_timeभदौ ४, २०७६

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुर र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबईबाट फर्केपछि नेकपाका आन्तरिक काम नाटकीय रुपमा फटाफट अगाडि बढे । बाँकी रहेका एकतासम्बन्धी काम पनि टुङ्गिए । थाती काम टुङ्गाएकोमा दुवै अध्यक्ष ओली र ...

नेकपामा उथलपुथल : दुई बैठकका रणनीतिक निर्णयहरु जसले गर्दैछ शक्ति सन्तुलनमै फेरबदल ! access_timeभदौ २, २०७६

काठमाडौँ । शुक्रबार र आइतबार बसेको नेकपाको सचिवालय बैठकले पार्टीका संगठनात्मक एकताका धेरै काम टुङ्गाएको छ । तर, विगतमा भन्दा यसपालीका नेकपाका निर्णयहरु निकै नै रणनीतिक देखिन्छन् । पछिल्ला निर्णयले नेकपाको शक्ति सन्तुलनमा फेरबदल नै ल्याइदिएको छ । एकतापछि लेनदेनमै वि...

नेता नेपालले भने : कांग्रेस र मधेशी दल पनि पार्टी हुन् र ? access_timeसाउन ३२, २०७६

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले नेपाली कांग्रेस र मधेश केन्द्रित दलको अस्तित्वमाथि नै प्रश्न चिह्न खडा गरेका छन् । नेता नेपालले शनिबार पोखरामा कांग्रेस र मधेशी दल पनि पार्टी हुन् र ? भन्दै संशय व्यक्त गरेका हुन् ।  नेपाल या...

देशविकासका लागि एकजुट हुनुपर्नेमा नेता नेपालको जोड access_timeसाउन ३२, २०७६

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको विकासको निम्ति सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।  शनिवार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै नेता नेपालले देश विकासको लागि नागरिक, संघ—सं...

माधवलाई हटाएर झलनाथलाई ‘एक नम्बर’ बनाउने प्रस्ताव ! access_timeसाउन ३१, २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाललाई वरिष्ठको मर्यादाक्रममा एक नम्बरबाट हटाउने तयारी अध्यक्षद्वयले गरेका छन् । स्रोतका अनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समझदारी अनुसार वरिष्ठको पहिलो नम्बरम...

परराष्ट्रका कर्मचारी दस्तावेज लुकाएको माधव नेपालको आरोप access_timeसाउन २९, २०७६

काठमाडौं–पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारीले भारत नेपालबीच सीमा सम्बन्धमा गरिएका पुराना दस्तावेजहरु लुकाएको आरोप लगाएका छन् ।  संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तरार्ष्ट्रिय समितिको बुधबार बसेको बैठकमा पूर्व प्रधानमन्त्री...

किन भयो प्रधानमन्त्री ओली र माधव नेपालबीच वालुवाटारमा चर्काचर्की ? access_timeसाउन २९, २०७६

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच फेरि विवाद भएको छ । मङ्गलबार वालुवाटारमा पूर्व एमालेका शीर्ष नेताहरुको अनौपचारिक बैठक बसेको थियो । बैठकको एजेण्डा थियो, आफ्नो भागमा परेका विभाग र जनवर्गीय संगठनको इन्चार्...