केन्द्रीय संस्करण

माथिल्लो कर्णाली जलविद्युत् आयोजना

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले दुई अन्तर्राष्ट्रिय कम्पनीसँग विद्युत् खरिद–बिक्री सम्झौता गर्ने access_timeकात्तिक ५, २०७६

भारतीय कम्पनी जिएमआरले निर्माण गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले दुई अन्तरराष्ट्रिय कम्पनीसँग विद्युत् खरिद–बिक्री सम्झौता गर्ने भएको छ ।  जिएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडले तीन महिनाभित्र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय एनभीभीएनस...