केन्द्रीय संस्करण

माछापुच्छ्रे बैंक

भारतबाट माछापुच्छ्रे बैंकमा बिनाकुनै अतिरिक्त शुल्क पैसा पठाउन सकिने access_timeअसोज १४, २०७७

काठमाडौं । माछापुच्छ्रे बैंकले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीहरुले भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत बिनाकुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ ।  चाडबाडको समयलाई लक्षित गरि मिति २०७७असोज १२ गतेदेखि २ महिनास...

माछापुच्छ्रे बैंक र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट बीच रेमिट्यान्स सम्झौता access_timeअसोज २, २०७७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज बीच रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले रेमिट्यान्स सम्झौता भएको छ ।  उक्त सम्झौतापश्चात भारतमा रहेका नेपालीहरुले त्यहाँ स्...

माछापुच्छ्रे बैंकले अडानमा आवद्व सदस्यहरुलाई बिना धितो प्रोफेशनल कर्जा दिने access_timeभदौ १, २०७७

काठमाडौं । नेपाल अडिटर्स एशोसिएसन (अडान) र माछापुच्छ्रे बैंक लिमिटेड बीच अडानमा आवद्ध आजीवन सदस्यहरुलाई बिना धितो प्रोफेशनल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ ।  द्विपक्षीय समझदारी पत्रअनुसार अडानमा आवद्ध रजिष्टर्ड अडिटर्स आजीवन सदस्यहहरुलाई सरल तरिकाबाट ब...

माछापुच्छ्रे बैंकको फड्को, नेपालमै पहिलो पटक वीच्याट वालेटको भुक्तानी सेवा शुरु access_timeसाउन २९, २०७७

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक वीच्याट वालेट (WeChat Wallet)को  भुक्तानी सेवा भित्र्याएको छ । नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै वीच्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो स...

इजि ट्याक्सी प्रयोगकर्ताले माछापुच्छ्रे बैंकको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने access_timeसाउन २९, २०७७

काठमाडौं । इजि एस्योरेन्सअन्र्तगतको इजि ट्याक्सीले माछापुच्छ्रे बैंकसँग व्यवसायिक सम्झौता गरेको छ । विद्युतिय प्रणालीमार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि गरिएको सम्झौतामा माछापुच्छ्रे बैंकका नायव महाप्रबन्धक सर्जु कुमार थापा र इजि एस्योरेन्सका प्रबन्ध निर्देशक सन्जित पौडेलले ह...

माछापुच्छ्रे बैंक र नेपाल चिकित्सक संघ बीच सम्झौता सम्पन्न access_timeसाउन १५, २०७७

माछापुच्छ्रे बैंक र नेपाल चिकित्सक संघबीच नेपाल चिकित्सक संघ संग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरु तथा संस्थाहरुलाई बिशेष बैङ्किङ सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  सम्झौता पत्रमा नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा...

अभिनेत्री स्वेता खड्का माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा नियुक्त access_timeसाउन १, २०७७

काठमाडौं । माछापुच्छ्रे बैंकले अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।  बैंकले आफ्नो व्यवसाय प्रवर्द्धनमाको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो ।  माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख...

माछापुच्छ्रे बैंकको नयाँ अनलाइन बैकिङ्ग सेवा अपग्रेड, अव ‘नो लाइन बैकिङ्ग’ access_timeजेठ १२, २०७७

काठमाडौं– माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङ्गको क्षेत्रमा फड्को मार्दै ‘एमबीएल अनलाइन बैकिङ्ग’ सेवालाई अपग्रेड गरेको छ ।  अब ‘नो लाइन बैकिङ्ग’ भन्ने नाराका साथ बैंकले कोभिड–१९ महामारीको समयमाअब बैंकिङ्ग सुविधा उपयोग गर्न ...

माछापुच्छ्रे बैंकद्वारा कोरोना कोषमा १ करोड ६ लाख सहयोग घोषणा access_timeचैत २०, २०७६

काठमाडौं– माछापुच्छ्रे बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले स्थापना गरेको राहत कोषमा १ करोड ६ लाख बराबरको सहयोगको घोषणा गरेको छ ।  बैंकले कोरोना रोकथाम तथा उपचार र आवश्यक तयारीका लागि केन्द्रिय सरकार अन्तर्ग...

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा कोइराला नियुक्त access_timeचैत १०, २०७६

माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा सन्तोष कोइराला नियुक्त भएका छन् ।  बैंकको सोमबार बसेको संचालक समितिको ४१७ औं वैठकले आगामी बैशाख १ गतेदेखि लागू हुने गरी आगामी ४ (चार) वर्षको लागि कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको हो ।  ...

माछापुच्छ्रे बैंक र महानगरिय प्रहरीको संयुक्त पहलमा काठमाडौंमा हातधुने व्यवस्था access_timeचैत ९, २०७६

काठमाडौं– माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोनाभाइरसको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुन अनुरोध गर्दै काठमाडौँका विभिन्न स्थानमा साबुन पानीको व्यवस्था गरेको छ ।  माछापुच्छ्रे बै...

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको फाईनल आज access_timeफागुन ७, २०७६

काठमाडौँ– माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताअन्तर्गत प्रतियोगिताको अन्तिम दिन आज सेमि फाईनल तथा फाईनल चरणका खेलहरु हुने भएका छन् ।  पहिलो सेमिफाईनलमा भारतिय दुतावास र एनसेल ‘ए’ तथा दोस्रो सेमिफाईनलमा कामना सेवा विकास बैं...

‘माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता’ शनिबारबाट, को को सहभागी हुँदै छन् ? access_timeफागुन १, २०७६

काठमाडौं– ‘माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता’ को छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।   प्रतियोगिता यहि फागुन ३ गते देखि ७ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने भएको छ । उक्त प्रतियोगितामा विभिन्न २...

पुँजी बजारमा माछापुच्छ्रे क्यापिटलको आगमन access_timeमाघ २३, २०७६

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेड संचालनमा आएको छ । आज एक औपचारिक कार्यक्रमका बीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोद्वारा संयुक्त रुपमा माछ...

माछापुच्छ्रे बैंकले ल्यायो विदेशबाट पैसा access_timeमाघ २१, २०७६

काठमाडौं– माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ्ग प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात एक अर्व भन्दा बढि पैसा नेपाल भित्र्याएको छ ।  यसअघि दुवईस्थित माश्रिक बैंकबाट ...

माछापुच्छ्रे बैंकको नाफा ८२ करोड, सञ्चालन खर्च बढ्दा वृद्धिदर खुम्चियो access_timeमाघ २०, २०७६

काठमाडौं । माछापुच्छ्रे बैंकले पुस मसान्तसम्म महिनामा ८२ करोड रुपैंया नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले ८२ करोड १८ लाख रुपैंया खुद नाफा कमाएको हो । माछापुच्छ्रेको यो नाफा अघिल्लो वर्षको सोही समयमा कमाएको नाफाभन्दा ५.१८ प्रतिशत बढी हो । ...

माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालन, साना किसानलाई राहत access_timeपुस २७, २०७६

काठमाडौं– माछापुच्छ्रे बैंकले साना किसानहरुको कृषि ब्यवसायमा आवश्यक पर्ने चालु पुँजी खर्च परिपुर्ति गर्ने उद्देश्य अनुरुप माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ ।  बैंकले यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम र हेफर ईन्टरनेशनल नेपालसँगको सहकार्य...

माछापुच्छ्रे बैंकको ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ access_timeपुस २२, २०७६

काठमाडौं– माछापुच्छ्रे बैंकले ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ ।  ग्राहक महानुभावहरुलाई छिटो छरितो र सहज रुपमा सुविधा प्रदान गर्ने उद्देश्यकासाथ माछापुच्छ्रे बैंकले अन्र्तराष्ट्रिय स्तरको एसआईपी पीबीएक्समा आधरित आईभीआर बैंकिङ्ग...

नयाँ वर्षमा माछापुच्छ्रे बैंकले ल्यायो यस्तो अफर ! access_timeपुस १५, २०७६

काठमाडौं– माछापुच्छ्रे बैंकले अंग्रेजी नयाँ बर्ष २०२०को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरि डेबिट तथा क्रेडिट कार्डमा ५०० सम्मको क्यासव्याक अफर ल्याएको छ ।  बैंकले नेपाल भित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा रु....

माछापुच्छ्रे बैंकको दुवईस्थित माश्रिक बैंकबाट १ अर्व ल्याउने तयारी access_timeपुस १३, २०७६

काठमाडौं– माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात रु. १ अर्व भन्दा बढि पैसा नेपाल ल्याउने भएको छ ।  पौष १३ गते आईतबार दुवईस्थित...

Page 1 of 2