केन्द्रीय संस्करण

माओ त्से तुङ

इतिहासमा आज – चीनको राज्यव्यवस्था बदल्ने त्यो ‘लङ मार्च’ access_timeअसोज ३०, २०७७

आज १६ अक्टुबर । सन् १९३४ मा चीनको जियान्सीस्थित रुईजिन र गुचेङ इलाकाबाट ८६ हजार पुरुष र महिलाले लङ मार्च सुरु गरेका थिए । जसको नेतृत्व माओ त्से तुङ, झोउ इन्लाई, देङ सियाओपिङ, झु दि, पेन्ग देहुआई र लिन बियाओले गरेका थिए । सो अभियानले चीनमा धर्मराउँदो कम्युनिष्ट ...

अनुशासनका तीन नियम र ध्यान दिनुपर्ने आठ कुराहरु access_timeपुस ११, २०७६

माओत्सेतुङ अनुशासनका तीन नियम –आफ्ना सबै कामकार्वाही आदेश पालना गर । –जनताबाट एउटा सियो र एक डोरो धागोसम्म पनि नलेऊ । –जफत गरेका सबै चीज बुझाऊ । ध्यान दिनुपर्ने आठ कुराहरु –नम्रतासाथ बोल । –किनेको चीनको उचित मोल तिर ...

कोरियाली क्रान्तिको रक्षार्थ सहिद भएका आफ्ना छोराको मृत्युलाई माओले कसरी लिनुभएको थियो ? access_timeपुस ११, २०७६

एकपटक सुङलिङले आनइङ दाइका अवशेषहरु कोरियाबाट चीन ल्याउन लगाउनका लागि बुबासँग अनुमति माग्नुभयो । तर, उहाँले टाउको हल्लाएर आफ्नो असहमति जनाउनुभयो र भन्नुभयो– “सहिदहरुलाई जहाँकहीँ पनि गाड्न सकिन्छ । आखिर हामीले किन उनका अवशेषहरु यहाँ ल्याउने ? के चिनि...

माओको शिक्षाः जनताको चीज नछुनु access_timeपुस १०, २०७६

आज डिसेम्बर २६ । आजैको दिन महान् क्रान्ति नायक माओ त्से तुङको हुनान प्रान्तको साओसानमा एक किसान परिवारमा जन्म भएको थियो । विश्वक्रान्तिका महानायक, जसले माक्र्सवाद–लेनिनवादको क्रान्तिकारी सिद्धान्तलाई अन्धनक्कल गरेर हैन, आफ्नै मौलिकता र विशिष्टताको आधारमा त्यसलाई विकास...