महेश बस्नेत

भूमिसम्बन्धी आयोग खारेज गरेकोमा महेश बस्नेतको चेतावनी : जनआक्रोश थेग्न मुस्किल हुनेछ access_timeसाउन २०, २०७८

  नेकपा एमाले नेता महेश बस्नेतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । कानुनी तथा संवैधानिक आधारमा गठन गरिएको कुरालाई एउटा सनकका भरमा विघटन गर्ने कुरा कानुनी रूपमा त्रुटिपूर्ण असंवैधानिक, गैह्रकानूनी र आपराधिक कार्य भएको...

महेश बस्नेतको भाषणले उब्जाएको प्रश्न : प्रहरीमा एमालेकरण भएकै हो ? access_timeसाउन ९, २०७८

प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको बहिर्गमनपछि उनी निकट युवा नेता महेश बस्नेतले युवासंघको एउटा कार्यक्रममा भने, ‘अहिले प्रहरी प्रशासन लगायतका निकायमा एमाले निकै बलियो छ ।’ हिजो काँग्रेसलाई भनिने ‘स्थायी सरकार’को पगरी आफूहरूले खोसेको एमाले...

महेश बस्नेतको प्रस्ताव : सङ्घीयता र धर्मनिरपेक्षताबारे समीक्षा गरौँ, शासकीय स्वरूप पनि फेरौँ access_timeअसार १९, २०७८

  सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले  सङ्घीयता र धर्मनिरपेक्षताबारे समीक्षा गर्नुपर्ने ८ बुँदे प्रस्ताव अघि सारेका छन् । आगामी चुनावको घोषणा–पत्रमा समेत यो विषयलाई समावेश गरिनुपर्ने बस्नेतको माग छ । प्रधानमन्त्रीको सक...

बालुवाटारमा कसले काट्यो महेश बस्नेतको नाम ? access_timeजेठ २७, २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले १८ औं पटक मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेका बेला बुधबार राति ओलीकै निकट एक नेता फुत्त बालुवाटार छिरे । प्रधानमन्त्री ओली र ती नेतावीच महेश बस्नेतका विषयमा छलफल भयो । पूर्वमन्त्री बस्नेत दोस्रोपटक मन्त्रीका रुपमा सिंहदरवार इन्ट्री गर्ने ...

‘हिजो माधव नेपालहरू न्यायालय, सेना, विदेशी शक्ति हामीसँग छैन भन्थे’ access_timeजेठ १७, २०७८

नेकपा एमालेका युवा नेता एवं सांसद महेश बस्नेतले केपी ओलीका कारण भारतसँग सम्बन्ध सुमधुर बनेको बताएका छन् । न्यायालय, सेना र विदेशी शक्ति एमालेको पक्षमा छैन भन्ने निरीह शब्दहरू विगतमा सुनिने गरेको बताउँदै सांसद बस्नेतले अहिले केपी ओलीका कारण गर्व गर्ने ठाउँमा आइपुगि...

सांसद बस्नेतका परिवारका सदस्य कोरोनामुक्त access_timeकात्तिक १३, २०७७

आमासहित परिवारका आठ जना कोरोनामुक्त भएपछि पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतको घरमा बल्ल आज दसैँको टीकाको चहलपहल देखिएको छ । छ महिना अगाडि मुटुको ‘ओपन हार्ट सर्जरी’पछि घरमा आराम गरेकी सङ्घीय सांसद बस्नेतकी ६६...

एमसिसी पारित हुन्छः महेश बस्नेत access_timeफागुन १७, २०७६

नेकपाका केन्द्रीय सदस्य तथा युवासङ्घका इञ्चार्ज महेश बस्नेतले केही बुँदा परिमार्जन गरेर मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन् ।  आज अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “एमसिसीका बारेमा नेकपाको प्रष्ट धारणा छ । यो जनता र र...

महेश बस्नेतले सार्वजनिक गरे भक्तपुरमा ६८ वटा सडक निर्माण योजना access_timeपुस २१, २०७६

–रमेश गिरी भक्तपुर । प्रतिनिधिसभा सदस्य महेश बस्नेतले चालू आवमा निर्माण हुने ६८  सडक निर्माण योजनाहरु सार्वजनिक गरेका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का  नेता बस्नेतले आफ्नो पहलमा भक्तपुरको विकासका लागि केन्द्रीय सरकारको आर्थिक वर्ष २०७६/७७ म...

सरकारी सेवा सुविधाको रकम सामाजिक कार्यमा खर्चने महेश बस्नेतको घोषणा access_timeकात्तिक १६, २०७६

भक्तपुर । प्रतिनिधिसभाका सांसद एवम् पूर्वउद्योगमन्त्री महेश बस्नेतले आफूले सरकारी सेवा सुविधाको १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका बस्नेतले सांसदले पाउने सरकारी सेवा सुविधाको १० प्रतिशत सा...

राजनीति बिग्रँदा देश बिग्रन्छ : महेश बस्नेत access_timeकात्तिक ७, २०७६

भक्तपुर– प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको राजनीतिभित्र लुकेर बसेको अपराधीकरणको उजागर गर्ने अभियानको शुरुवात भएको बताएका छन् । आज भक्तपुरको दुवाकोटमा नेकपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले अभिय...

सांसद बस्नेतद्वारा स्ववासी ९८ परिवारलाई लालपुर्जा वितरण access_timeअसोज १८, २०७६

भक्तपुर – सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका–४ दधिकोट चित्रपुरका ९८ घर परिवारलाई लालपूर्जा वितरण गरेका छन् । वडा कार्यालयले शनिबारदधिकोटको चित्रपुरमा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका...