महिलाले ताने रथ
इन्द्रजात्राको रौनक : महिलाले ताने रथ, तस्बिरहरु हेर्नुहाेस्
इन्द्रजात्राको अन्तिम दिन महिलाहरुले रथ तानेका छन् । बसन्तपुर क्षेत्रका स्थानीय महिलाले कुमारी, गणेश र भैरवको रथ तानेका हुन् । विगतमा नेवार समुदायका एकल महिलाहरूले मात्रै तान्ने रथ अहिले सबै समुदायका सबै महिलाले तान्छन्। सामाज‌िक रूपमा बहिष्कृत भ...