केन्द्रीय संस्करण

महिला

सिराहामा कुटपिटबाट एक महिलाको मृत्यु access_timeभदौ ३, २०७७

सिरहा । सिराहाको अर्नामा गाउँपालिकामा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । अर्नामा गाउँपालिका– ५ बेलदरी टोलकी ५४ वर्षीया सीतादेवी राउतको कुटपिटपछि टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ । गाउँमै आरसिसी सडक ढलानका समानह...

रौतहटमा करेन्ट लागेर एक महिलासहित दुई चौपायाको मृत्यु access_timeसाउन १५, २०७७

रौतहट । रौतहटको सदरमुकाम गौरमा करेन्ट लागेर एक महिलासहित दुई चौपायाको मृत्यु भएको छ । गौरस्थित कबिर चोकमा बिहीबार बाटोमा विद्युतको पोल ढल्दा करेन्ट लागेर स्थानीय एक महिला र दुईवटा साँढेको मृत्यु भएको हो । स्थानीय पत्रकार आरएन साहकाअनुसार बिहान ७ बजे वर्षासँगै ...

परम्परा र महिला दासता access_timeसाउन ९, २०७७

भनिन्छ, “धर्मका विरुद्ध बोल्नु पनि अधर्म हो र धर्मका निम्ति हुने अधर्म पनि धर्म नै हो ।” महाभारतमा कृष्णले धर्म स्थापनाका खातिर महायुद्धको रचना गरे । जहाँ आफ्नाहरु नै आफ्नाहरूको रगतको प्यासी बने । त्यो युद्धलाई जायज ठहर्‍याइन्छ । किनकि, त्यो धर्म स्थापनाका ला...

कोभिड–१९ र स्वरोजगार महिला श्रमिकको पीडा access_timeअसार २३, २०७७

कोभिड–१९ को विश्वव्यापी महामारीबाट विश्व नै आक्रान्त भएको अवस्थामा नेपालमा महिनौंको लकडाउनका कारण देशको आर्थिक सामाजिक अवस्था अस्तव्यस्त बन्दै गएको छ । आर्थिक अभावका कारण दैनिक छाक टार्न समेत नसकिरहेको अवस्थामा योबीचमा हजारौं नागरिकहरुले आत्महत्या गरेको घटना बाहि...

बैङ्किङ क्षेत्र हाँक्दै यी महिला सारथी ! access_timeफागुन २५, २०७६

नेपालको बैङ्किङ इतिहास जति लामो छ, बैङ्किङमा महिला सहभागिता उति नै छोटो छ । १९९४ सालमा नेपाल बैङ्क स्थापना भएसँगै नेपालमा संस्थागत रूपमा बैङ्किङ सेवाको सुरुवात भएको थियो । २०४२ सालमा निजी क्षेत्रले पनि बैङ्क तथा वित्तीय क्षेत्र सञ्चालन गर्न पाउने नीति बनेपछि भने बल्ल...

सिरहामा जलेर एकल महिलाको मृत्यु access_timeमाघ १०, २०७६

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा आज बिहान आगलागी हुँदा एकल महिलाको मृत्यु भएको छ भने करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको छ । अचानक विद्युत् भार कटौती भएर बिहान आगलागी हुँदा कर्जन्हा नगरपालिका–४ निवासी १७ वर्षीय एकल महिला चुनचुनकुमा...

महिलामा पुरुषमा भन्दा १० गुणा बढी न्यूरोन, हुन्छ असाधारण क्षमता access_timeपुस २९, २०७६

स्कूल अफ ह्याप्पिनेसका संस्थापक एवं मन अनुसन्धानकर्ता हरि सिटौलाले  पुरुषमा भन्दा १० गुणा बढी न्यूरोन महिलामा हुने भएकाले तिनसँग असाधारण क्षमता हुने बताएका छन् ।  पोखरामा भएको महिला सशक्तीकरण एवं उत्प्रेरणामूलक एकदिने तालीमका प्रमुख प्रशिक्षक  सिटौला...

बसबाट लडेर २६ वर्षीय महिलाको मृत्यु access_timeपुस ८, २०७६

पोखरा । बसबाट ओर्लिने क्रममा लडेर १ जनाको ज्यान गएको छ । पोखरा १७ बिरौटा राम मन्दिर नजिकै स्कुल बसबाट ओर्लिने क्रममा लड्दा ज्यान गएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा पर्वत खौला लाकुरी घर भई हाल पोखरा १७ विरौटा बस्दै आएकी २६ वर्षीय सरिता पौडेल रहेको प्रहरील...

‘कुनबेला आएर खेदाउँछन् थाहा छैन, कसरी भोट दिने खै ?’ access_timeमंसिर १०, २०७६

पोखरा । ‘सय को डेढ किलो... सयको डेढ किलो... ल, भाई सुन्तला लिनुस् है लिनुस्... सुन्तला,’ मंगलबार पृथ्वीचोक बसपार्क अघि डोकोमा फलफूल बोकेका महिलाको झुण्ड पोखरा– काठमाडौं रुटमा चल्ने बसको झ्यालनेरै झुम्मिए । आफ्नो सामान बिक्री गर्न लालायित देखिन्थे त...

भोजपुरमा एक महिलाको दुवै स्तन काटियो access_timeमंसिर ४, २०७६

भोजपुर । अज्ञात समूहले षडानन्द नगरपालिकाकी एक महिलाको दुवै स्तन काटिदिएको छ ।  जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार आज बिहान करिब ११ बजे स्थानीय खोलामा लुगाकपडा धुन गएकी ती महिलाको मकुण्डोधारी अज्ञात समूहले स्तन काटरे भागेको प्रहरी जनाएको छ । कपडा धोइरह...

महोत्तरीमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु access_timeमंसिर ४, २०७६

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ स्थितमा गए राति अचेत अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नपा–३ भिट्ठामोडस्थित बस बिसौनीमा अचानक लडेर बे...

सामन्ती सोचले ग्रसित नेतृत्व र थिचिएको महिला आन्दोलन access_timeअसोज ६, २०७६

अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य एवं प्रदेश ३ इन्चार्ज विगतमा महिलाको अवस्था नेपालमा भएका राजनीतिक परिवर्तनहरु र उपलब्धिहरु सहजै प्राप्त भएका होइनन् । अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनेर गर्व गर्ने अवस्था र सबै नेपालीलाई अघिकार सम्पन्न बनाउने दिशातिर उन्मुख...

वर्षेनी हराउँछन् रोल्पामा महिला access_timeभदौ २६, २०७६

–उमा केसी रोल्पा– बितेका ३ वर्षमा रोल्पा जिल्लाबाट १६० महिला हराए । यसरी हराएकामध्ये प्रहरीको मद्दतमा ९५ जना फेला परे भने अझै ६५ जना बेपत्ता छन् । हरेक वर्ष किन यति ठूलो सङ्ख्यामा महिलाहरु हराउने गर्दछन ? हराएकाहरु कसरी फेला पर्छन् ?   जिल्ला प्रहर...