महिन्द्रराय यादव

‘पार्टीमा कुनै दुर्घटना भए, जिम्मेवारी अध्यक्ष यादवले लिनुपर्छ’ access_timeजेठ ३१, २०७९

जनता समाजवादी पार्टी नेपाल फुटको संघारमा पुगेको छ । एउटा धारको नेतृत्व जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गरेका छन् भने अर्को धारको नेतृत्व संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले गरेका छन् । दुवै पक्षबीच आन्तरिक विवादका कारण पार्टी विभाजन उन्मुख भएको छ । यसबारे...

मल ल्याउनका लागि कृषि मन्त्री यादव आफै पुगे भारत access_timeजेठ १८, २०७९

देशमा मलको हाहाकार भइरहेको बेला कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव मलको व्यवस्थापनका लागि आज आफै भारत पुगेका छन् । हुन त उनी भारतमा आयोजित खाद्य स्वच्छतासम्बन्धी एक कार्यक्रममा भाग लिनका लागि गएका हुन् तर उनको मुख्य उद्देश्य रासायनिक मलका बारेमा भारतसँ...