केन्द्रीय संस्करण

महिन अन्सारी

बाँकेका अन्सारी ब्राउन सुगरसहित पक्राउ access_timeअसोज ५, २०७७

दाङ । बाँकेका एक व्यक्ति दाङको अमिलियाबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ भट्टी टोल निवासी ३५ वर्षीय महिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए । विगत...