केन्द्रीय संस्करण

महाराष्ट्र

यसरी एउटा ठूलो राज्य भाजपाको हातबाट फुस्कियो, अन्ततः महाराष्ट्रको मुख्यमन्त्री उद्दव ठाकरे ! access_timeमंसिर १०, २०७६

एजेन्सी । भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले ३ दिन नबित्दै राजीनामा दिएपछि शिवसेनाका अध्यक्ष उद्दब ठाकरे मुख्यमन्त्री हुने निश्चितजस्तै भएको छ । मंगलबार फडणवीसले मुख्यमन्त्रीबाट राजीनामा दिएलगत्तै भारतीय काँग्रेस, राकपा र शिव सेनाको संयुक्त गठबन्धनले ठाकरेलाई...

साढे तीन दिनका मुख्यमन्त्री ! access_timeमंसिर १०, २०७६

एजेन्सी । पाँच वर्ष महाराष्ट्रका मुख्यमन्त्री रहेका देवेन्द्र फडणवीसको दोस्रो कार्यकाल चार दिन पनि चल्न सकेन । फडणवीसले अजित पवारको भरोसामा हतार–हतारमा केन्द्रबाट राष्ट्रपति शासन हटाएर शनिबार बिहान मुख्यमन्त्रीको पदका लागि शपथ लिएका थिए । अजितलाई उप–मुख्यमन्त्री...

महाराष्ट्रको नाटकीय राजनीति : के उल्टो पर्न सक्छ भाजपाको दाउ ? access_timeमंसिर ८, २०७६

नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्ममा राजनीतिले नाटकीय मोड लियो । राज्य सरकार गठनमा लामो समयदेखि हुँदै आएको कसरत त्यही नाटकीय मोडमार्फत शनिबार बिहान सफल भएको छ तर चुनौती अझै प्रशस्त रहेको जानकारहरु बताउँछन् । शुक्रबार साँझस...

भारतको महाराष्ट्रमा राष्ट्रपति शासनको सिफारिस access_timeकात्तिक २६, २०७६

मुम्बई– भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउन राज्यपाल भगतसिंह कोस्यारीले सिफारिस गरेका छन् । राज्य विधानसभाको चुनावपछि सरकार गठन गर्न कुनै पनि दल असमर्थ रहेको भन्दै कोस्यारीले राष्ट्रपति शासनको प्रस्ताव गरेका हुन् । मुम्बईस्थित राज भवनबाट जारी गरिएको वक्...

भारतको महाराष्ट्रमा गुडरहेको बस ट्रकसँग ठोक्कियो, १३ जनाको मृत्यु access_timeभदौ २, २०७६

एजेन्सी– भारतको पश्चिमी राज्य महाराष्ट्रको निमगुल क्षेत्रमा राज्यद्वारा सञ्चालित एक बस ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् ।  स्थानीय समयानुसार आइतबार राति १०ः३० बजे सो दुर्घटन...