केन्द्रीय संस्करण

महानवमी

महानवमी पर्व आज हर्षोल्लासका साथ मनाइँदै access_timeअसोज २०, २०७६

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत लगायत राज्यका विभ...

आज महानवमी : हनुमानढोकामा दिइयो बोका र राँगाको बलि access_timeअसोज २०, २०७६

काठमाडौँ । सोमबार महानवमी पर्व आज हर्षोल्लासका साथ मनाइदैछ । आज दुर्गा भवानीको पूजा आराधना गर्नका साथै दसैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलि दिइन्छ । आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । त्यस्तै, घटस्थापनाका दिनमा राखिएको जमर...