केन्द्रीय संस्करण

महानगरीय प्रहरी परिसर ललितपुर

सिटिजन्स बैंकद्वारा महानगरीय प्रहरी परिसर ललितपुरलाई ३ थान मोटरसाईकल हस्तान्तरण access_timeभदौ २४, २०७६

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महानगरीय प्रहरी परिसर ललितपुरलाई ३ थान मोटरसाईकल हस्तान्तरण गरेको छ ।  महानगरीय प्रहरी परिसर ललितपुरमा आयोजित एक कार्यक्रम बिच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महान...