केन्द्रीय संस्करण

महाथिर मोहम्मद

मलेसियामा महाथिरको राजीनामा स्वीकृत, अन्तरिम प्रधानमन्त्री नियुक्त access_timeफागुन १२, २०७६

एजेन्सी । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिएको राजीनामा स्वीकृत भएको छ । मलेसियाका राजाले उनको राजीनामा सोमबार नै स्वीकृत गर्नुभएको सरकारी उच्च अधिकारीहरुले जानकारी दिएका छन् । सरकारका मुख्य सचिव मोहम्मद जुकि अलीले महाथिरको राजीनामा राजाबाट स्वीकृत भइसकेक...

महाथिरद्वारा मलेसियाको प्रधानमन्त्री पदबाट राजीनामा access_timeफागुन १२, २०७६

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार राजीनामाको घोषणा गर्दै नयाँ सरकार गठनको प्रक्रिया खुला गरेका छन् । दुई लाइनको वक्तव्य जारी गर्दै उनले स्थानीय समयअनुसार दिँउसो १ बजे देशका राजालाई आफ्नो राजीनामाबारे जानकारी दिएको बताएका हुन् । महाथिरको पार्टी &ls...

‘अब सबै मुस्लिम देशहरू एकजुट हुने समय आइसकेको छ’ access_timeपुस २३, २०७६

एजेन्सी । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले मुस्लिम देशहरुलाई एक हुन आह्वान गरेका छन् ।  अमेरिकाले ईरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि अब मुस्लिम देशहरू एकताबद्ध हुनुको विकल्प नरहेको प्रधानमन्त्री महाथिरले बताए । महाथिर मोहम्मद विश्वका सबैभन्द...

महाथिर मोहम्मदले फेरि गरे भारतको आलोचना access_timeपुस ५, २०७६

एजेन्सी । भारतमा नागरिकता संशोधन कानूनलाई लिएर विरोध प्रदर्शन चलिरहेको छ । यसबीच मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले यस विधेयकको आलोचनात्मक टिप्पणी गरेका छन् ।  शुक्रबार क्वालालामपुर सम्मेलनमा सहभागी हुने क्रममा महाथिरले नागरिकता संशोधन कानूनको आवश्यतामाथि...