केन्द्रीय संस्करण

महरा प्रकरण

महरा प्रकरण : यस्तो छ रोशनीको मेडिकल जाँच गर्ने डाक्टरको रिपोर्ट access_timeफागुन ५, २०७६

काठमाडौँ । बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका निर्वतमान सभामुख कृष्णबहादुर महरा सोमबार जिल्ला अदालत काठमाडौंको फैसलाबाट निर्दोष सावित भइ रिहा भए ।  मुद्दालाई लिएर महरा दोषी ठहर भइ जेल चलान हुने वा निर्दोष साबित भइ रिहा हुने भन्नेबारे थर...

‘महरा सर जिन्दावाद, एमसीसी मुर्दावाद !’ access_timeफागुन ५, २०७६

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराका समर्थकले डिल्लीबजार कारागार बाहिर एमसीसीविरुद्ध मुर्दावादको नारा लगाएका छन् ।  सोमबार अदालतको आदेशपछि डिल्लीबजार कारगारबाट रिहापछि स्वागत गर्न पुगेका महराका समर्थक तथा नेकपाका कार्यकर्ताले ‘महरा  सर ...

तनावमा बिते कृष्णबहादुर महराका १३३ दिन access_timeफागुन ५, २०७६

काठमाडौँ । अन्ततः निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार उद्योगको मुद्दामा अदालतबाट सफाइ पाएका छन् । जिल्ला  अदालत, काठमाडौँका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतले महरालाई कसुरदार होइन भन्न नसकिने ठ...

महराको पक्षमा फैसला आउनेबित्तिकै अदालत र कारागार परिसरमा जे देखियो (फोटोफिचर) access_timeफागुन ५, २०७६

काठमाडौँ । निवर्तमान सभामुख कृष्ण बहादुर महराको पक्षमा जिल्ला अदालत काठमाडौँले फैसला सुनाएको छ ।  संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेप्दै आएका महरालाई सोमबार जिल्ला अदालत काठमाडौँले सफाइ दिएको हो ।  जिल्ला  अद...

महरा प्रकरणमा अदालतको आदेश : ‘प्रतिवादीले कसुर नगरेको भनी अहिले नै निष्कर्षमा पुग्न मिल्ने देखिएन’ (आदेशको व्यहोरासहित) access_timeकात्तिक १८, २०७६

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले निवर्तमान सभामुख कृष्ण बहादुर महराले कसुर नगरेको भन्न सकिएन भन्दै उनलाई थुनामा पठाउने आदेश दिएको छ । सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महराले कसुर नगरेको भनी इन्कार दिएपनि तत्काल प्राप्त प्रमाण...

महरालाई अदालतले धरौटीमा रिहा गरेन, पुर्पक्षका लागि थुनामा access_timeकात्तिक १८, २०७६

काठमाडौँ । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।  जिल्ला अदालत काठमाडौंँमा सरकारी वकील र महरा पक्षका वकीलको बहस सुन...

महरा प्रकरण : पीडित ‘होस्टाइल’ भएपनि सजाय हुने सर्वोच्चको एउटा यस्तो नजिर access_timeकात्तिक १८, २०७६

काठमाडौँ । निवर्तमान सभामुख कृष्ण बहादुर महरामाथि लागेको जवरजस्ती करणी उद्योगको मुद्दामा सोमबार पनि थुनछेक बहस चलिरहेको छ । बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध जवरजस्ती करणी उद्योगको मुद्दा दायर गरेपछि शुक्रबार जिल्ला अदालत काठमाडौंले महरासँग बयान ल...

महराको अदालतमा बयान : राजनीतिक रूपमा फसाउने षड्यन्त्र भयो access_timeकात्तिक १६, २०७६

बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गरेका छन् । संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै उनले सभामुख पद र ओहदाको मर्यादा राखेको बयान शुक्रबार बन्द इज...

महरामाथि दुई अभियोगमा मुद्दा चलाउन राय access_timeकात्तिक ९, २०७६

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबर्जस्ती करणी(बलात्कार) र एउटै कार्यालयकी कर्मचारीसँग करणी प्रयास गरेको फरक–फरक दुई अभियोगमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ ।  महानरीय प्रहरी परिसरले अनुसन्धान पूरा गरी शुक्रबार सरकारी वकिलको कार्यालयमा रायसहित...

महरा बलात्कार काण्डमा मुछिएपछि विधेयक प्रमाणित गर्ने काम समेत रोकियो access_timeकात्तिक ५, २०७६

काठमाडौं । प्रतिनिधिसभाका सभामुख नहुँदा संघीय संसदबाट पारित भएका विधेयकहरु प्रमाणित गर्ने काम नै रोकिएका छन् ।  संसद सचिवालयका कर्मचारीमाथि बलात्कार गरेको आरोपमा सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित पाँच व...

महरालाई अदालतमा उपस्थित गराइयो access_timeअसोज २८, २०७६

काठमाडौं– बलात्कार प्रकरणमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।  प्रहरीले महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।  संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि ब...

महराविरुद्ध रोशनी शाहीले दिइन् प्रहरीमा किटानी जाहेरी, अब पक्राउ पर्लान् ? access_timeअसोज १८, २०७६

काठमाडौँ– निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार प्रयासको अभियोगमा प्रहरीमा किटानी जाहेरी परेको छ ।  संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर किटानी जाहेर...

महरालाई कारबाही गर्न काँग्रेस सभापति देउवाको माग access_timeअसोज १८, २०७६

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि कारबाही गर्न माग गरेका छन् ।  पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले यौन दूव्र्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहा...