केन्द्रीय संस्करण

मलेसिया

मलेसियामा नेपालीले नेपालीलाई नै कुटेको खुलासा access_timeसाउन १९, २०७७

काठमाडौं । मलेसियामा नेपालीले नेपालीलाई नै कुटपीट गरेको खुलासा भएको छ । केही दिनअघि मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई निर्मम कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।  सामाजिक सञ्जालमार्फत उक्त भिडियो सार्वजनिक भएपछि त्यस्तो हर्कत गर्ने व्यक्ति को थि...

एनआरएनए मलेसियाले बुझायो विशेष ध्यानाकर्षणपत्र (पत्रसहित) access_timeअसार २२, २०७७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले समस्यामा परेका नेपालीलाई निःशुल्क उद्धारको व्यवस्था मिलाउन माग गर्दै क्वालालम्पुरस्थित नेपाली दूतावासलाई एक ध्यानाकर्षणपत्र बुझाएको छ ।  संघका अध्यक्ष हरि भट्टराई नेतृत्वको टोलीले मलेसियामा कामको शिलसिला आइ&n...

यसकारण जोखिमपूर्ण छ नेपाली श्रमिकका लागि मलेसिया access_timeमाघ २०, २०७६

नेपाली युवाको लागि मलेसिया तेस्रो ठूलो श्रम गन्तव्य भएपनि विदेशी श्रमिकको मृत्यु, अंगभंग र अन्य सुरक्षाका हिसाबले सबैभन्दा जोखिमपूर्ण देखिएको छ ।  विगत १० वर्षमा कतार, यूएई, मलेसिया र साउदी अरब गएका नेपाली श्रमिकको मृत्यु संख्यालाई हेर्दा मलेसिया नेपाली युवाक...

मलेसियाद्वारा धनी राष्ट्रका फोहोरले भरिएका १५० जहाज फिर्ता access_timeमाघ ७, २०७६

एजेन्सी । मलेसियाले प्लाष्टिकजन्य फोहोर रहेका १५० वटा ढुवानी कन्टेनर फिर्ता गरिदिएको छ । तिनले अमेरिका, बेलायत, फ्रान्स र क्यानडाजस्ता धनी राष्ट्रका फोहोर बोकेका थिए । मलेसियाले आगामी दिन आफ्नो देश ‘डम्पिङ साइट’ नहुने बताएको छ । सन् २०१८ देखि उक्त दक्षिण&nd...

भारत–र मलेसियाबीच तनाव बढ्यो, महाथीरले भने–हामी झुक्दैनौँ access_timeमाघ १, २०७६

क्वालालम्पुर । मलेसिया र भारतबीचको सम्बन्ध चिसिन थालेको छ । मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदले जम्मु–कश्मीरलाई भारतीय संविधान अन्तर्गत दिइएको विशेष दर्जा खारेज गरिएको र नागरिकता संशोधन विधेयकका बारेमा भारतको चर्को आलोचना गर्दै आएका छन् । प्रत्युत्तरमा भारत...

मलेसियामा भ्रमण वर्ष २०२० को उद्घाटन access_timeपुस २२, २०७६

काठमाडौँ । मलेसियाको क्वालालम्पुरमा रहेको दूतावासले एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० को  उद्‌घाटन गरेको छ ।  सरकारले विदेशमा रहेका सम्पूर्ण कूटनीतिक नियोगहरुमा जनवरी ७ तारिखका दिन एकसाथ भ्रमण वर्ष २०२० को शुभारम्भ गर्ने निर्णयअ...

मलेसिया जान श्रम स्वीकृति लिने दोब्बर access_timeपुस १३, २०७६

कामदार पठाउने प्रक्रिया बन्द भएर डेढ वर्षपछि मलेसिया खुलेपछि संस्थागत रुपमा ७ हजार युवाले श्रम स्वीकृति लिएका छन् । २ महिनामा मलेसियाको श्रम स्वीकृति लिनेको संख्यामा शतप्रतिशतले वृद्धि भएको छ । भदौमा २ देशबीच भएको छलफलपछि संस्थागत रुपमा माग खुला गरिएपकिछ कात्तिक र...

जनवरीदेखि लागू हुनेगरी श्रमिकको तलब बढाउँदै मलेसिया सरकार access_timeपुस १०, २०७६

मलेसिया सरकारले आउँदो जनवरीदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम तलब बढाउने भएको छ ।  मलेसियाको मानव संसाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकको तलब बढाउने जनाएको छ ।  मन्त्रालयका अनुसार जनवर...

मलेसियामा हराउँछन् सबैभन्दा बढी नेपाली access_timeमंसिर ३०, २०७६

काठमाडौं । वैदेशिक रोजगारीमा गएकामध्ये मलेसिया पुगेका नेपाली परिवारको सम्पर्कबाट टाढा हुने गरेको एक अध्ययनले देखाएको छ । आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रियाशील प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा पछिल्लो ६ वर्षको अवधिमा परेको उजुरीअनुसार वैद...

मलेसियन दूतावासद्वारा ३१ हजार कामदारको माग प्रमाणीकरण access_timeमंसिर १७, २०७६

काठमाडौं । मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार बढी कामदारको माग प्रमाणीकरण गरेको छ ।  दूतावासले गत असोज तेस्रो सातादेखि यही मङ्सिर १४ गतेसम्मको अवधिमा ३१ हजार २०१ श्रमिक माग भएको ९६३ मागपत्र प्रमाणीकरण गरी वैदेशिक ...

मलेसियाले नेपालसँग माग्यो ३१ हजार बढी कामदार access_timeमंसिर १७, २०७६

मलेसियाले नेपालसँग ३१ हजारभन्दा बढी कामदारको माग गरेको छ । मङ्गलबार क्वालालुम्पुरस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी ३१ हजार २ सय १ जना कामदारको मागसम्बन्धी पत्रको प्रमाणीकरण गरेको बताएको हो । लामो समयदेखि अवरुद्ध मलेसिया रोजगारीका लागि गएको अक्टुबर महि...

मलेसिया पुगेको दुई महिनामै मृत्यु access_timeकात्तिक २७, २०७६

बेझाड । वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ ।  अन्दाजी ४२ वर्षीय बयम्बुको यही कात्तिक २६ गते साँझ मलेशियामा मृत्यु भएको उनका आफन्त होम राई मगरले जानकारी दिए । काठमाडौँस्थ...

मलेसियाली पूर्वप्रधानमन्त्री रजाकको सुनुवाई एक साताका लागि स्थगित access_timeभदौ २, २०७६

क्वालालम्पुर– मलेसियाको उच्च अदालतले त्यहाँका पूर्वप्रधानमन्त्री नजिब रजाकको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाई एक साताका लागि स्थगित गरेको छ ।  भ्रष्टाचारसम्बन्धी उक्त मुद्दाको सुनुवाई सोमबार गर्ने तय भएको थियो ।  अहिलेसम्म उच्च अदालतले पक्ष विपक्षका वकीलह...