केन्द्रीय संस्करण

मन्त्रिपरिषद्

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय (निर्णयसहित) access_timeपुस २४, २०७६

काठमाडौँ । मन्त्रिपरिषद्को गत पुस २१ गते बसेको बैठकको निर्णय सार्वजनिक भएको छ । बिहीबार सूचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन् ।  निर्णयअनुसार द्विपक्षीय र बहुपक्षीय लगानी सम्झौताको कार्यान्व...

मन्त्रिमण्डल पुनर्गठनः को–को बने मन्त्री ? (सूचीसहित) access_timeमंसिर ४, २०७६

 बुधबार राति मन्त्रिमण्डल पुनर्गठन भएकाे छ । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान सपथग्रहणको कार्यक्रम राखिएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रीहरुको नियुक्ति र जिम्मे...

प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल पुनर्गठन, भोलि सपथ access_timeमंसिर ४, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान सपथग्रहणको कार्यक्रम राखिएको छ ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले बुधबार साँझ मन्त्रिमण्डल पुनर्गठन गरेको रातोपाटीलाई बताए ...

प्रम ओलीको ‘कार्यव्यस्तता’ले मन्त्रिमण्डल पुनर्गठन सर्‍यो, यस्तो छ भित्री रहस्य access_timeमंसिर ४, २०७६

काठमाडौँ– बुधबारै नयाँ मन्त्रिमण्डल हेरफेर र सपथ नै गराउने तयारी भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको ‘कार्यव्यस्तता’ देखाउँदै अन्ततः नहुने भएको छ ।  प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बुधबार हुने भ...

नेकपा सचिवालय बैठकले मन्त्रीको टुंगो लगाउन सकेन access_timeमंसिर ४, २०७६

मन्त्रिमण्डल पुनर्गठनबारे छलफल गर्न भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको नेकपा सचिवालय बैठकले  कुनै निर्णय लिन सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपनि&nbs...

हटाइने भनेका मन्त्री ‘ढुक्क’, मन्त्रिपरिषद् ‘पुनर्गठन’ अझै रहस्यमय access_timeमंसिर १, २०७६

मन्त्रिपरिषद् पुनर्गठन हुने समाचार अझै पुष्टि हुनसकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउने भनिएका मन्त्रीहरुले नै ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं’ भनेपछि ‘पुनर्गठन’ अझ रहस्यमय बनेको छ । एक सातादेखि प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्...

मन्त्रिपरिषद् हेरफेर बारे शीर्ष नेताबीच दिनहुँ छलफल access_timeकात्तिक ३०, २०७६

पार्टी र सरकार सञ्चालनबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने, मन्त्रिपरिषद् पुनर्गठन गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ । न...

नेकपाले प्रदेश प्रमुखको नाम टुंगो लगाएसँगै सुरु भयो मन्त्रिपरिषद् बैठक access_timeकात्तिक १८, २०७६

काठमाडौँ । प्रदेश प्रमुखको नियुक्तिका विषयमा निर्णय लिन मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।  नेकपा सचिवालय बैठकले सातै प्रदेशका लागि प्रमुख नियुक्तिका लागि सात जनाको नाम सिफारिस गरेसँगै मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।  ...

गोप्य राख्दा राख्दै बाहिरियो मन्त्री र सांसदलाई पर्व भत्ता दिने मन्त्रिपरिषद्को निर्णय access_timeकात्तिक १५, २०७६

संघीयता कार्यान्वयनसँगै चालू खर्च अत्यधिक बढिरहेका बेला सरकारले मन्त्री र सांसदहरुलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको छ ।  सरकारले मन्त्रीपरिषद्बबाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्नेगरी पहिलोपटक यस्तो निर्णय गरेको हो । गएको भदौं ३१ मा बसेको...

गृहप्रवक्ता सुवेदी सचिवमा बढुवा, यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय access_timeकात्तिक ७, २०७६

काठमाडौं– सरकारले सहसचिव रामकृष्ण सुवेदीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । गत कात्तिक ५ गते बसेको बैठकले सुवेदीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले बिहीबार जानकारी दिए । सुवेद...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय access_timeअसोज ९, २०७६

काठमाडौं– सरकारले नेपाल ट्रष्ट (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरेको छ।  मन्त्रिपरिषदको असोज ७ गते बसेको बैठकले सोसहित विभिन्न १४ जना निर्णय गरेको बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइय...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ३ जनाको नाम सिफारिस access_timeसाउन ३१, २०७६

काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । साउन २९ गते बसेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले तीन जनाको अन्तिम नाम टुङ्गो लगाएको हो । जसमध्ये प्रा डा. सुरेन्द्र शेरचन, नम्बरमा प्रा डा. शम्...