ad
केन्द्रीय संस्करण

मनिष सुमन

‘ओलीलाई कुनै प्रकारको सहयोग गर्न सकिँदैन’ access_timeफागुन २१, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक किचलो साम्य पार्न नसकेपछि पुस ५ गते प्रतिनिधिसभा नै विघटन गरे । केही महिना सत्ता लम्याउने सोचले चालेको उनको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । अहिले प्रतिनिधिसभा पुनःस्थापना त भएको छ तर राजनीति भने अझै ट्र्याकमा आउन...