केन्द्रीय संस्करण

मनिकर कार्की

समृद्धिको ‘भ्यु टावर’ access_timeभदौ ११, २०७६

गत साउन २९ गते कान्तिपुर दैनिकको शीर्ष समाचारको शीर्षक थियो– ‘प्रधानमन्त्रीको समृद्धि सपना : दमकमा मात्रै दर्जन परियोजना’ कुनै पनि प्रधानमन्त्रीले आफ्नो गृह जिल्ला एवं निर्वाचन क्षेत्रमा धेरै विकासे योजनाहरु पार्नु कुनै नौलो कुुरा भने होइन । यद्...