मध्यपुरथिमि नगरपालिका

मध्यपुरथिमि नगरपालिकाकै गेटअगाडि सडकको विजोग, स्थानीयले घेरे कार्यालय access_timeअसार ४, २०७८

मध्यपुरथिमि सडकको स्तरउन्नती हुन नसकेको धेरै भयो । पटक–पटक आफुहरुले ज्ञापन पत्र दिदाँपनि सडक कालोपत्रे नभएकाले विरोध गर्नु परेको स्थानीयको भनाइ छ । शुक्रबार वडा नम्बर–६ का स्थानीयहरुले नगरपालिका अगाडिकै सडक लामो समयसम्म पनि स्तरउन्नती नभएको र वर्षायाममा ह...

मध्यपुरथिमिमा १० हजार जनाको एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै access_timeअसार ४, २०७८

 रमेश गिरी मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको निःशुल्क एन्टिजिन र पिसिआर परीक्षण गर्ने भएको छ । नगरपालिकाले प्रत्येक वडामा शनिबार बिहान १०ः ०० देखि ५ः०० बजेसम्म एकै पटक उक्त सङ्ख्या...

नेपाल भाषा पठाउन माग गर्दै ज्ञापनपत्र पेश access_timeअसार १, २०७८

नेपाल भाषा संरक्षण अभियानले विद्यालयस्तरमा स्थानीय मातृभाषा (नेपाल भाषा) को विषय अनिवार्य अध्यापन गराउन माग गर्दै मध्यपुरथिमि नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । नगरपालिकाको विद्यालयस्तरमा स्थानीय मातृभाषाको विषय अनिवार्य अध्यापन गराउनु पर्ने माग गर्दै नगर प्रमुख म...

मध्यपुरथिमि नगरपालिकाको प्रयासः फेरियो स्वरुप, ब्युँझिए मुर्छित सम्पदा access_timeसाउन १३, २०७७

भक्तपुर । मध्यपुर थिमि भक्तपुरको मात्र नभएर नेपालकै एक सांस्कृतिक नगरी हो । परम्परागत रुपमा मनाइने यहाँका केही जात्राहरुको छुट्टै पहिचान छ ।  नेपाली नयाँ वर्षको अवसरमा मनाइने थिमिको जिब्रो छेड्ने र सिन्दुर जात्राको चर्चा विश्वभर फैलिएको छ । तर, त्यहि मध्यपुरका केह...