मधेस प्रदेश

‘छोरीको जन्म भयो ? फारम भर्नुस्’ access_timeअसोज १२, २०७९

मधेस प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत नवजात छोरीहरुको अनलाईन फारम भर्न मुख्यमन्त्री लालबाबु राउतले अपिल गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ कार्यक्र...

समूहको स्वार्थका कारण नेपाली कांग्रेसको उम्मेदवार सिफारिसमा विवाद access_timeभदौ २३, २०७९

गत सोमबार नेपाली कांग्रेस धनुषाका नेता प्रफुल घिमिरेले पार्टीको जिल्ला कार्यसमिति र मधेस प्रदेशको कार्यालयमा एउटा निवेदन दर्ता गराए । उनले प्रदेश कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरुले केन्द्रको सर्कुलर विपरीत उम्मेदवारको नाम सिफारिस गरेको दाबी गर्दै निवेदनमा त्यसको खार...

संघीय सरकारविरुद्ध मधेस प्रदेश सरकारले धर्ना दिने access_timeसाउन २८, २०७९

संघीय सरकारले प्रहरी समायोजनका लागि बेवास्ता देखाएको आरोप लगाउँदै मधेस प्रदेश सरकारले पहिलो चरणको आन्दोलनको घोषणा गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटम सहित बुझाएको ध्यानाकर्षण पत्रको एक साता वितिसक्दा पनि गम्भिरता नदे...

मधेस प्रदेश : सवारी दुर्घटना र विपद्‍बाट एक वर्षमा हजारभन्दा बढीको मृत्यु access_timeसाउन १२, २०७९

मधेस प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटना तथा विपद् जोखिमको घटनामा परी १ हजार ७५ जनाको मृत्यु भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार सवारी दुर्घटनामा परेर ५८५ जना र विपद्का घटनामा परेर ४९० जनाको मृत्यु भएको छ । त्यस्तै गत आर्थिक वर्षमा मधेस प्रद...

मधेस प्रदेशमा मात्र ८ लाख जनसङ्ख्या नागरिकताको पर्खाइमा access_timeसाउन ६, २०७९

सरकारले ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ संसद् सचिवालयमा दर्ता गरेसँगै नागरिकताका विषयमा फेरि बहस हुन थालेको छ । लामो समयदेखि बल्झिएर बसेको नागरिकतासम्बन्धी समस्या समाधान गर्न सरकारले यो विधेयक ल्याएको हो । कतिपयले यो विधेयकल...

मधेस प्रदेश: अनियमितताको गुनासोपछि पाँच दिनभित्र फाइलहरू बुझाउन लेखा समितिको निर्देशन access_timeसाउन ४, २०७९

आर्थिक वर्ष ०७७/०७८ मा मधेस प्रदेशका विभिन्न मन्त्रालयबाट सञ्चालित योजनाहरूमा भ्रष्टाचार र अनियमितताको गुनासो आउन थालेपछि मधेस प्रदेश प्रदेशसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ती योजनाहरूको फाइल झिकाउन निर्देशन दिएको छ । समितिले भूमि व्यवस्था, कृषि तथा स...

मधेस प्रदेश: अनियमिमताको केन्द्र नै मुख्यमन्त्री कार्यालय access_timeअसार ३२, २०७९

मधेस प्रदेशका मुख्यमन्त्रीदेखि सभामुखसम्मले आफ्ना कार्यकर्ता र आसेपासेलाई मनलाग्दी ढङ्गले नियुक्त गरी तलब भत्ता खुवाउँदा करोडौँ रकम बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा देखिएको छ । मुख्यमन्त्री लालबाबु राउतले सस्तो लोकप्रियताका लागि विभिन्...

मधेस प्रदेशसभा : आजदेखि मन्त्रालयगत बजेटमाथि दफावार छलफल access_timeअसार २२, २०७९

मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल सुरु हुने प्रदेश सरकारका ...

मधेस प्रदेश : सरकारको नेतृत्व स्थिर, मन्त्रीमण्डल भने पटकपटक फेरबदल access_timeअसार २१, २०७९

 सर्वोच्च अदालतको आदेशमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै मुलुकको राजनीतिक समीकरण पनि फेरियो । सोही क्रममा संघीय सरकारसँगै कतिपय प्रदेश सरकारको समेत नेतृत्व परिवर्तन भयो । प्रदेश सरकार गठन भएको करिब साढे चार वर्ष भएको छ । यो अवधिमा मध...

मधेश प्रदेश सरकारको भौतिक संरचना निर्माण अध्ययन समितिले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन access_timeअसार २१, २०७९

मधेश प्रदेश सरकारको भौतिक संरचना निर्माणका लागि जग्गा पहिचान, प्राप्ति तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।  मंगलबार समितिका संयोजक समेत रहेका भौतिक पुर्वाधार बिकास मन्त्री रामसरोज यादवले ब...

मधेस प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची access_timeजेठ १९, २०७९

मधेस प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो ।  आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा...

स्थानीय तह निर्वाचन : मधेसमा बलियो बन्यो एमाले, यस्ता छन् सफलताका राज access_timeजेठ ११, २०७९

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा मधेसमा राम्रो सफलता पाएको छ । गत स्थानीय तहको चुनावमा २० पालिका जितेको एमालेले वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म २९ वटा पालिका जितिसकेको छ । पार्टी विभाजन र सत्तारुढ गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्नुका बाबजुद ए...

मधेस प्रदेशमा धाँधली भएको एमालेको आरोप access_timeजेठ ४, २०७९

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्थानीय निर्वाचन कर्मचारीको मिलेमतोमा शान्तिपूर्ण धाँधली भएको आरोप नेकपा एमालेका सचिव रघुवीर महासेठले लगाएका छन् । बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्वमन्त्री समेत रहेका एमालेका मधेस प्रदेशका इन्चार्ज तथा...

मधेस प्रदेशका केही पालिकामा मात्र सत्तारुढ गठबन्धनबीच तालमेल access_timeबैशाख १४, २०७९

जनकपुर । सत्तारुढ गठबन्धनबीच मधेस प्रदेशका केही पालिकामा मात्र सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल भएको छ । भागबण्डामा कुरा नमिल्दा धेरैजसो पालिकामा गठबन्धनबीच तालमेल हुन सकेको छैन । गठबन्धनको केन्द्रीय निर्णयअनुसार महानगरपालिका र उपमहानगरपालिकामा सत्तारुढ दलहरूबीच...

मधेस प्रदेश: उम्मेदवार टुङ्गो लगाउन दलहरूलाई सकस access_timeबैशाख १०, २०७९

वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटका लागि दलहरूको बैठक केही दिन देखि निरन्तररुपमा जारी रहेको छ । गठबन्धनको बैठकलगायत विभिन्न दलको बैठक अझैसम्म पनि जारी नै रहेकाले उम्मेदवारी छनोट अहिलेसम्म पनि हुन सकेको छैन । नेपाली काँग्रेससँग अन्य गठबन्ध...

वीरगञ्ज जसपाले पाएपछि काँग्रेस नेता भन्छन्, ‘बागी उम्मेदवारी दिनेबारे छलफल गर्छौँ’ access_timeबैशाख ७, २०७९

सत्तारुढ गठबन्धनमा वीरगञ्ज महानगरपालिका जनता समाजवादी पार्टी (जसपा) लाई दिने निर्णयसँगै नेपाली काँग्रेसका वीरगञ्ज महानगर प्रमुखका दाबेदारहरूले असन्तुष्टि जनाएका छन् । २०७४ को निर्वाचनमा करिब २ हजार मतान्तरले नगरप्रमुखमा पछि परेको काँग्रेस यसपटक मुख्य दाबेदार मानिएक...

मधेसमा गठबन्धन दलको बैठक : राजपा र एमालेले जितेका पालिका बाँडफाँड गरिँदै access_timeबैशाख ६, २०७९

मधेस प्रदेशमा भागबण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ । केन्द्रीय निर्देशनअनुसार मधेस प्रदेशमा चुनावी तालमेल मिलाउन सत्तारुढ गठबन्धनको बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपालले ०७४ को स्थानीय तहको निर्वाचनमा राजपा र नेकपा...

मधेस प्रदेशमा गठबन्धन गर्न काँग्रेस अनिच्छुक access_timeबैशाख ३, २०७९

जनकपुर । मुलुक अहिले स्थानीय तह निर्वाचनमा केन्द्रित छ । सत्तारुढ पाँच दलीय गठबन्धन आपसमा तालमेल गरेर निर्वाचनमा जाने भएका छन् । तर, कुन स्थानीय तहमा कसले उम्मेदवारी दिने भन्नेमा उनीहरुबीच रस्साकस्सी चलिरहेको छ । सत्ता बाहिर रहेका नेकपा एमाले र लोकतान्त्रिक समाजवाद...

मधेस प्रदेशमा चुनाव केन्द्रित रणनीति बनाउँदै दलहरु access_timeचैत २९, २०७८

 स्थानीय तहको निर्वाचन केन्द्रित रणनीति बनाउन दलहरु जुटेका छन् । यस क्रममा मंगलबार सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय बैठक महोत्तरीको बर्दिबासमा बस्दैछ ।​ बर्दिबासमै नेकपा एमालेको बैठक पनि जारी छ । एमालेले बैठकमा चुनावी रणनीतिबारे छलफल गरिरहेको छ । स्रोतका अनु...

मधेस प्रदेशमा गठबन्धनको बैठक बस्न सकेन access_timeचैत २७, २०७८

चुनावी तालमेलका लागि सत्तारुढ गठबन्धनको बैठक विभिन्न प्रदेशमा भइरहेको छ । तर, सात प्रदेशमध्ये मधेश प्रदेशमा भने गठबन्धन दलको प्रदेशस्तरीय बैठक बस्न सकेको छैन । मधेस प्रदेशमा स्थानीय तहमा चुनावी गठबन्धनका लागि जनकपुरधाम स्थित नेपाली काँग्रेसको मधेश प्रदेश कार्यालयमा एक स...

Page 1 of 2