केन्द्रीय संस्करण

मधेस आन्दोलन

मधेस आन्दोलनको १३ वर्ष : सत्तामोहकै कारण पूरा भएनन् मधेसका मुद्दा access_timeमाघ ५, २०७६

काठमाडौँ । मधेस आन्दोलन सुरु भएको १३ वर्ष बितिसकेको छ । आजैको दिन सिरहाको लहानबाट मधेस आन्दोलनको सुरु भएको थियो । तर २०६४ सालमा उठाइएका मुद्दा हालसम्म पूरा नभएको गुनासो मधेसी नेताहरुको छ ।  समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल लगायत अन्य ...