मधेश

आरक्षण हटाउनु संविधानको मर्म विपरित : अध्यक्ष डा. दत्त access_timeभदौ १६, २०७९

मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आरक्षणको ग्यारेन्टी नेपालको संविधानले नै गरेको र यसलाई कुनै किसिमले हटाउनु संविधानको मर्म विपरित हुने बताएका छन् ।  मधेशी आयोगमा आयोजित आरक्षण सम्बन्धी सरोकारवाला नागरिक समाजका अगुवाहरु संगको अन्तरसंवाद कार्यक्रममा ब...

मधेस प्रदेशमा सशस्त्र प्रहरीद्वारा करोडौंको अवैध सामान बरामद access_timeभदौ १५, २०७९

मधेस प्रदेशमा सशस्त्र प्रहरीको टोलीले मात्र एक महिनाको अवधिमा करोडौंको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडा मगरको बिशेष निर्देशनमा आठवटै जिल्लाबाट छुट्टाछुट्टै गस्ती टोलीले करोडौंको अवैध सामान बरामद गरेको हो। गत साउन मसान्तम...

कमला नदीको तटबन्धले बस्ती सुरक्षित access_timeभदौ २, २०७९

कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित भएको छ । नेपाली पक्षको निरन्तरको दबाब र पहल पश्चात् भारतीय पक्षले कमला नदी स्थित आफ्नो भूमिमा तटबन्ध निर्माण गरेपछि धनुषाको जनकनन्दनी गाउँपालिका स्थित इनरुवा बजार तथा मल्हनियाँ लगायतका बस्ती सुरक्षित भएको हो ।&...

मधेस प्रदेश प्रमुख मिश्रका छोरासहित चार जनालाई भ्रष्टाचार मुद्दामा कैद सजाय access_timeभदौ २, २०७९

मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रका छोरा मनिष मिश्रले सरकारी कर्मचारीलाई प्रभावमा पारेको भन्दै अदालतले एक वर्ष कैद सजायको फैसला गरेको छ । सरकारी कर्मचारीलाई आफ्नो प्रभावमा पारेको भन्दै विशेष अदालतले मनिष मिश्रलाई एक वर्षको कैद सजायको फैसला दिएको हो । प्रदेश...

मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध गरेको धर्ना स्थगित access_timeसाउन ३१, २०७९

मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध गरेको धर्ना स्थगित भएको छ। प्रदेशमा प्रहरी समायोजनको माग राख्दै जारी धर्ना कार्यक्रम तेस्रो दिनमा स्थगित गरेको मुख्यमन्त्री लालबाबु राउतले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।  मुख्यमन्त्री राउतले भने, ‘गृहमन्त्...

मधेसका ३९ स्थानीय तहले बजेट विवरण बुझाएनन् access_timeसाउन २८, २०७९

आर्थिक वर्ष २०७९/८० का लागि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशमा कुल एक सय ३६ पालिका रहेकामा सो सङ्ख्यामा स्थानीय तहले बजेट विवरण पेश नगरेका पाइएको हो । मन्त्रालयका अनुसार ...

विपद्का  घटनामा परेर मधेसमा ११ महिनामा ५०१ जनाको मृत्यु access_timeअसार १७, २०७९

मधेस प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपद्का  घटनामा परेर ५०१ जनाको मृत्यु भएको छ ।  मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार २०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशका विभिन्न जिल्लामा भएका एक हजार ७०१ विपद्का घटनामा १८२ ...

एमालेको दसौँ महाधिवेशन : मधेसलाई कति ‘स्पेस’ ? access_timeमंसिर १४, २०७८

काठमाडौँ । नेकपा एमालेले १० औँ महाधिवेशनमार्फत मधेसलाई कस्तो स्थान दियो भन्नेबारेमा चर्चा हुन थालेको छ । केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रीकालमा एमालेलाई ‘मधेसविरोधी’ शक्तिका रूपमा लिइन्थ्यो तर १० औँ महाधिवेशनमार्फत पार्टीले त्यो दाग मेटाएको कतिपयको भना...

शासक वर्गका लागि मधेशको अन्न, जमिन, भोटलगायत सबै प्यारो भयो, तर जनता प्यारा भएनन् access_timeअसोज २४, २०७७

      लामो समय वामपन्थी राजनीतिमा जीवन बिताएकी सुशीला श्रेष्ठ यतिखेर भिन्न राजनीतिक धार बोकेको जनता समाजवादी पार्टीमा आबद्ध भएकी छन् । जीवनको उर्जामय समय वामपन्थी आन्दोलन, अझ विशेषतः माले–एमाले पार्टीमा खर्च गरेकी श्रेष्ठसँग समसामयिक सव...

ओलीको शासन भनेको नव पञ्चायती हो, मधेशमा पञ्चायतकालीन अवस्था सृजना भएको छ access_timeअसार ८, २०७७

सिके लाल आफ्ना विचार खरो ढङ्गले राख्ने राजनीतिक विश्लेषक हुन् । लोकले के भन्छ–के सोच्छ भन्दा पनि आफ्नो अध्ययन–बुद्धि र विवेकले देखेका कुरा स्पष्टसँग राखेकै कारण उनका भनाइ बेलाबेलामा विवादित पनि हुने गर्छन् । उनका विश्लेषण र विचार पूर्वाग्रही भए भनी कतिपय अवस्...

मधेशवादी दलहरुबीचकै राजनीतिक खिचातानी र सत्तामोहले ‘अलपत्र परेको’ मधेश आन्दोलन access_timeमाघ ५, २०७६

  काठमाडौँ । १२ वर्षमा त खोलो फर्किन्छ भन्छन् तर १३ वर्ष बित्तिसक्यो, मधेशको अवस्थामा तात्त्विक अन्तर आएकै छैन । मधेशी जनताको न्यायिक अधिकार प्राप्तिको लागि उठेको आन्दोलनले उठाएका मागहरु अझै पूर्ण रुपमा सम्बोधन भएकै छैन । मधेश आन्दोलन शुरुवात भएको आज माघ ५ गते...

राज्य र मधेशको बीचमा मध्यस्थताको आवश्यकता : कहाँ छन् मधेशका बुद्धिजीवीहरु ? access_timeपुस ११, २०७६

काठमाडौँ । विगत १२ वर्षदेखि नेपाली राजनीतिका लागि मधेश केन्द्रविन्दु बन्दै आएको छ, चाहे त्यो समाजिक मुद्दा होस् वा राजनीतिक । र, सञ्चारमाध्यमले पनि मधेशलाई स्थान दिँदै आएका थिए, चाहे त्यो नकारात्मक रुपमा होस् या सकारात्मक । कुनै नकुनै रुपमा मधेश ‘हट इशु’ ...

ठूला पार्टीबाट हराएको ‘मधेश’ access_timeपुस ६, २०७६

काठमाडौँ । एक समय थियो, सबै दलका लागि मधेश ‘हट केक’ थियो । मधेशको मत तान्नका लागि पार्टीभित्र छुट्टै संगठन बनाउने लहर नै चलेको थियो । तर, अहिले ती सबै हराएका छन् । नेपाली काँग्रेस, तत्कालिन एमाले र माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत...

संविधान संशोधनको कुरा अब प्रम केपी शर्मा ओलीको निगाहको विषय हो access_timeमंसिर १२, २०७६

  देशको सबभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा झण्डै दुई तिहाइको शक्तिशाली सरकार छ । सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारा दिएको छ । त्यसका लागि तीनवटै तहका सरकार क्रियाशील छन् । त्यही बीचमा सरकारले प्रदेश प्रमुखहरु परिवर्तन गर्‍यो...