केन्द्रीय संस्करण

भ्रष्टाचार

भ्रष्टाचार र भ्रष्ट मानसिकता access_timeमाघ २८, २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा १७५ जनालाई अनुसन्धानको दायरामा ल्याएपछि मूलतः दुई स्वर सुनिएका छन्– पहिलो, यस सरकारले भ्रष्टाचारलाई सहँदैन र अहिलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता यसै विचारको द्योतक हो । दोस्रो, यो सरक...

भ्रष्टाचारबाट कमाएर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारलाई सुझाव access_timeपुस २९, २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारलाई सुझाव दिएको छ ।  अख्तियारले यसका लागि प्रभावकारी कानुन ल्याएर आवश्यक प्रक्रिया थाल्न सरकारलाई आग्रह गरेको छ ।  अख्तियारले २९औं वार्षिक प्रतिवेदनमा व...

छिट्टै धनी हुने मानसिकताले भ्रष्टाचार बढ्यो access_timeमंसिर २३, २०७६

–रमेश लम्साल काठमाडौं । छिट्टै धनी हुने र धेरै पैसा कमाउने मानसिकताका कारण मानिसमा भ्रष्ट संस्कृति बढ्दै गएको पाइएको छ । भ्रष्टाचार समाजको विकृत रुप भए पनि त्यसलाई नियन्त्रणका लागि गरिएका प्रयाससमेत सार्थक बन्न सकेको छैन ।  अख्तियार दुरुपयोग अनुसन्धान...

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए access_timeमंसिर २३, २०७६

भ्रष्टाचारमा शून्य सहनशीलताको मर्मसँगै पछिल्ला वर्षहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेको छ । भ्रष्टाचारको उजुरी, मुद्दाको सङ्ख्या र दायर मुद्दाको सफलताको प्रतिशत पछिल्ला वर्षहरूमा वृद्धि भएको हो ।  यसलाई नागरिकमा भ्रष्टाचारविरुद्धको सचेतना वृद्धि भए...

आन्तरिक राजस्व विभागमाथि नीतिगत भ्रष्टाचार गरेको आरोप access_timeकात्तिक ८, २०७६

काठमाडौं । आन्तरिक राजस्व विभागलाई सार्वजनिक बोलपत्र आह्वानमा नीतिगत भ्रष्टाचार गरेको आरोप लागेको छ । विभागले अन्तःशुल्क स्टिकर छपाइको बोलपत्र आह्वानमा नीतिगत रुपमै प्रक्रिया मिलाएर भ्रष्टाचार गरेको आरोप लागेको हो । विभागद्वारा जारी उक्त टेन्डर नेपाल सरकार तथा संवैधान...

५८ करोड भ्रष्टाचार प्रकरणमा फेरि बोले गणेश थापा access_timeसाउन ३२, २०७६

काठमाडौं – पूर्वसभासद तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध आधारहीन आरोप लगाएको बताएका छन् । थापामाथि एन्फामा हुँदा ५८ करोड भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ ।  तर थापाले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले भ्रष्टाचार...

२ नम्बर प्रदेशमा बढ्दो भ्रष्टाचार : अख्तियारमा उजुरीको चाङ access_timeसाउन ३१, २०७६

जनकपुर । केन्द्रीय सरकारले जस्तै २ नम्बर प्रदेश सरकारले पनि ‘सुशासन र समृद्धि’को नारा दोहोराउने गरेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका भ्रष्टाचारका उजुरी हेर्दा सुशासनको नारा ‘नारा’मै सिमित भएको पुष्टि भएको छ । प्रहरी, निजामति कर्...