केन्द्रीय संस्करण

भीम रावल

नीति तथा कार्यक्रममा एमसीसी घुसाएको भन्दै भीम रावलको आपत्ति access_timeजेठ २, २०७७

काठमाडौं । सरकारका तर्फबाट राष्टपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रममा विवादित अमेरिकी आर्थिक सहयोग (एमसीसी) घुसाइएको भन्दै सत्तारुढ दलका नेता भीम रावलले कडा आपत्ति जनाएका छन् । ...

भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण access_timeबैशाख ३१, २०७७

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । रामेछाप घर भएका २७ वर्षीय सशस्त्रका ती जवान भक्तपुरमा बस्दै आएका थिए । केही वर्षदेखि रावलको सुरक्षामा खटिएका उनी विगत एक म...

‘विवादित अध्यादेश हतारमा राष्ट्रपतिद्वारा प्रमाणीकरण गर्नुले सुनियोजित र षड्यन्त्रमूलक तयारी थियो भन्ने आभास हुन्छ’ access_timeबैशाख ९, २०७७

काठमाडौँ । सरकारले हतार र हतास मनस्थितिमा राजनीतिक दल र संवैधानिक परिषदका बारेमा जारी गरेको संशोधन अध्यादेशपछि नेपालको राजनीति एकाएक तरङ्गित बनेको छ । सरकारको उक्त कदमलाई दलहरुलाई विभाजनमा प्रोत्साहन र व्यवस्था नै उल्ट्याउने षड्यन्त्रका रूपमा समेत हेरिएको छ । जसले ...

भीम रावलले भने: सुदूरपश्चिममा स्वास्थ्यकर्मी र औषधी तुरून्त पठाइयोस् access_timeचैत ९, २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावलले दक्षिणी सीमामा अनियन्त्रित आवागमन रोक्न सरकारसँग आग्रह गरेको छन् । आइतबार आफ्नो ट्वीटर ह्यान्डलमा लेखेका छन्, ‘दक्षिणी सीमामा अनियन्त्रित आवागमन रोक्ने, स्वास्थ्य जाँचको प्रबन्ध गर्नेबारे दुई हप्ता अघि...

नेकपाका नेता भीम रावल अब ‘डाक्टर’ access_timeचैत ३, २०७६

काठमाडौं । नेपाली राजनीतिक वृत्तमा अर्का एक जना पीएचडी डाक्टर थपिएका छन् । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का नेता पीएचडी डाक्टर थपिएका हुन् । सो पार्टीका स्थायी समिति सदस्य भीम रावल पछिल्लो पटक डाक्टरका रुपमा थपिएका हुन् ।  नेता रावलले राजनीतिक हिंशा र माओवाद...

देश विखण्डनको ठेक्का अमेरिकालाई दिन सकिन्न: भीम रावल access_timeमाघ २१, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को नाममा देश विखण्डनको ठेक्का अमेरिकालाई दिन नसकिने बताएका छन् । एमसीसी तथा लिम्पियाधुरा, कालापानी लिपुलेकमाथिको कब्जा र राष्ट्रिय स्वाभिमानको प्रश्न विषयक सर्व...

नेकपाको संगठन विभागमा भीम रावलको ‘इन्ट्री’ access_timeमाघ २१, २०७६

काठमाडौ । वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संगठन विभागमा १० जना सदस्य थपिएका छन् । जसमा नेकपाभित्र प्रतिपक्षका रुपमा चिनिएका तथा खरो शैलीमा उत्रने स्थायी समिति सदस्य भीम रावल पनि परेका छन् ।  यसअघि रावलले आफूलाई कुनै जिम्मेवारी नदिएको...

नेकपा केन्द्रीय कमिटी बैठकमा भीम रावलले राखे १२ बुँदे फरक मत access_timeमाघ १८, २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा भीम रावलले १० बुँदे फरक मत राखेका छन् । स्थायी कमिटी सदस्यसमेत रहेका रावलले गत पुसमा बसेको स्थायी कमिटी बैठक पनि फरक मत पेश गरेका थिए । सो फरक मतलाई परिमार्जन गर्दै रावलले केन्...

देशको भूभाग समेटेर नक्सा प्रकाशन गर्न सरकारले साइत हेर्नुपर्छ कि जोखना ? access_timeमंसिर २९, २०७६

सर्वप्रथम नेपाल सरकारको तर्फबाट भारतको अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका क्षेत्रहरुको बारेमा के भइरहेको छ, हामीले थाहा पाउनुप¥यो । कहिलेकाहीँ हामी सार्वजनिक रुपमा थाहा पाउछौँ नेपाल सरकारको तर्फबाट उच्च तहको राजनीतिक दूत पठाउने र...

‘पार्टी र सरकार एउटै व्यक्तिले चलाउने कुरा व्यावहारिक होइन’ access_timeमंसिर ४, २०७६

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य हुन्– भीम रावल । पार्टीभित्र नेपालको राष्ट्रियता, स्वाधीनता र राष्ट्रिय अखण्डताको पक्षमा खरो रूपमा उत्रने नेतामा पर्छन् रावल । पार्टी एकतापछि पार्टीको विधि, विधान र पद्धतिअनुसार सञ्चालन नभएकोमा असन्तुष्ट...

‘कालापानी हाम्रै हो भन्ने ऐतिहासिक तथ्य र प्रमाण छन्’ access_timeकात्तिक २५, २०७६

काठमाडौँ । भारतले नेपाली भूमि कालापानी क्षेत्रलाई आफ्नो नक्साभित्र राखेर राजनीतिक नयाँ नक्सा जारी गरेपछि नेपाल भारतबीच सीमा समस्या चर्किएको छ । नेपालका विभिन्न राजनीतिक दल र सरोकारवालाहरूले त्यसको चर्को विरोध गरिरहेका छन् । यो समस्याको समाधान कूटनीतिक र राजनीत...

सीमा समस्या समाधान गर्न उपयुक्त अवसर प्राप्त भएको छ: भीम रावल access_timeकात्तिक २४, २०७६

काठमाडौं– प्रमुख राजनीतिक दलका नेताहरुले भारतसँग कालापानी लगायतका सीमा समस्या समाधान गर्न सरकारलाई उपयुक्त अवसर प्राप्त भएको बताएका छन् ।  सत्तारुढ नेकपाका नेता भीम रावल, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता रमेश लेखक, राष्ट्रिय जनता पार्टी, नेपालका ...

भीम रावलको प्रश्नः काँग्रेस के नेपालको संविधान मान्दिन भन्ने बिन्दुमा पुगेको हो ? access_timeभदौ ३०, २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले नागरिकतामा खुकुलो नीति लिन नहुने स्पष्ट पारेका छन् । काँग्रेसले नागरिकतासम्बन्धी विषयमा अन्तरिम संविधानको कुरा उठाउनु संविधानविपरित भएको उनको तर्क छ ।&...

एकताबद्ध भएर पार्टी कार्यमा लाग्नुहोस् : रावल access_timeभदौ २७, २०७६

टंक कुवर कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले राष्ट्रियतालाई बलियो बनाउन एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा...

भीम रावलसँग स्पष्टीकरण लिइने access_timeभदौ १८, २०७६

केपी ओली र प्रचण्ड ‘मिलेपछि’ नेकपाभित्र अनुशासन कायम गराउन नेतृत्वका विरुद्ध नकारात्मक टीका–टिप्पणी गर्न नपाउने उर्दी जारी भएलगत्तै केही नेताहरुलाई स्पष्टीकरण मागेर ‘डिमोरलाइज्ड’ गर्ने योजना बनेको जानकारी प्राप्त भएको छ ।  विभिन्न ...

बाबुरामलाई भीम रावलको प्रश्न : कति मानिस मारिएपछि सन्तुष्टि मिल्छ ? access_timeभदौ ९, २०७६

काठमाडौं – टीकापुर घटना (२०७२ भदौ ७ गते भएको आन्दोलन) को विषयमा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले दिएको अभिव्यक्तिप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावलले आपत्ति जनाएका छन् । कैलाली र कञ्चनपुरसहितको बेग्लै थरुहट र थारुवान प्...