केन्द्रीय संस्करण

भिडियो समाचार

भिडियो समाचार : ४ हजार धरौटीमा आस्था राउत रिहा, प्रदेश २ की राज्यमन्त्रीद्वारा राजीनामा access_timeमाघ १४, २०७६

प्रधानमन्त्री ओलीको सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिएका छन् ।  नवनिर्वाचित सभामुखको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई  मंगलबार सम्बोधन गर्दे प्रधानमन्त्री ओल...

भिडियो समाचार : कोरोना भाइरस नेपालमा पनि देखियो, अग्नि सापकोटाविरुद्ध रिट access_timeमाघ १०, २०७६

काठमाडौं । चीन लगायतका मुलुकहरुमा देखिएको कोरोना भाइरस नेपालमा पनि देखिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर सो भाइरसबारे जानकारी दिएको हो। एक बिरामीमा सो भाइरसको संक्रमण भएको आशंकामा टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालल...

भिडियो समाचार : राष्ट्रियसभा निर्वाचन भोलि, किसानलाई भुक्तानी नगर्ने उखु मिलहरुको कारोबार रोक्का access_timeमाघ ८, २०७६

राष्ट्रियसभा निर्वाचन  भोलि हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सम्पन्न गर्न मतपत्रसहित आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुगिसकेका छन् । निर्वाचन हुने सात प्रदेशका उच्च अदालत र...

भिडियो समाचार : शान्ति प्रक्रियाको बाँकी काममा शीर्ष नेताहरुको चासो, एमसीसीमा ओलीलाई देउवाको साथ access_timeमाघ ३, २०७६

ओली, प्रचण्ड र देउवा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस नेताहरुबीच शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको छ । शुक्रबार विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री एवम् नेकपा...

भिडियो समाचार : सभामुख चयनबारे ओली–प्रचण्डबीच छलफल, राष्ट्र बैङ्कका डेपुटी गभर्नरको निलम्बन फुकुवा access_timeमाघ २, २०७६

ओली–प्रचण्ड  नेकपाभित्र जटिल बनेको सभामुख चयन प्रक्रियामा परेको गाँठो फुकाउन दुई अध्यक्षले पहल कदमी थालेका छन् । त्यसका लागि दुई अध्यक्षबीच लगातार छलफल गर्ने सहमति भएको छ । ५ दिनको मौनतापछि प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच...

भिडियो समाचार : नेपाल ट्रस्ट भवन निर्माण कार्य रोक्न अन्तरिम आदेश,  नेकपाले टुंग्यायो प्रदेश ३ को राजधानी विवाद access_timeपुस २५, २०७६

काठमाडौं । उच्च अदालत पाटनले यती समूहले दरबारमार्गमा बनाइरहेको भवन रोक्न भन्दै अन्तरिम आदेश दिएको छ । उक्त समूह र नेपाल ट्रस्टले गरेको सम्झौता त्रुटिपूर्ण रहेको भन्दै अदालतले निर्माणधीन भवनको काम रोक्न अन्तरिम आदेश दिएको हो।  शुक्रबार मुख्य न्यायाधीश नहकुल सुवेद...

भिडियो समाचार : माइतीघर मण्डलामा गगनको गर्जन, प्रदेश ३ राजधानीबारे दुई विकल्पमा छलफल access_timeपुस २४, २०७६

काठमाडौँ । प्रदेश नम्बर ३ को प्रदेशसभामा प्रदेशको राजधानी तोक्ने विषयमा बिहीबार पनि छलफल जारी रहेको छ  । छलफलमा सांसदहरुले काभ्रे र हेटौंडालाई राजधानी बनाउने विषयमा आ–आफ्नो धारणा राखेका छन् ।  सांसद रवीन प्रसाद पाण्डेले संविधानले दिएको वि...

भिडियो समाचार : इरानले ट्रम्पको टाउकाको मूल्य तोक्यो, सुनको मूल्य आकाशियो access_timeपुस २१, २०७६

ओली–प्रचण्ड  सभामुखबारे निर्णय गर्न प्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा ओली र प्रचण्डको अलवा नेकपाका महासचिव विष्णु पौडेल पनि सहभागी थिए । प्रध...

भिडियो समाचार : सरकार र उखु किसानबीच पाँच बुँदे सहमति, नेकपाले छन्यो राष्ट्रियसभा उम्मेदवार access_timeपुस १८, २०७६

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघ ७ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराइनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन् ।  शुक्रबार उद्योग मन्त्रालयमा भएको छलफलमा उखु किसानको दीर्घकालिन समस्या समाधानका लागि म...

भिडियो समाचार : काँग्रेस महाधिवेशन ०७७ फागुनमा, बुढीगण्डकी मुआब्जा क्षतिपूर्तिमा लाभकर छुट access_timeपुस ११, २०७६

काँग्रेस बैठक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तुष्ट पक्षको बहिस्कारका बीच केन्द्रीय कार्यसमिति बैठक राखेर निर्णय प्रक्रिया अघि बढाएका छन्। मंसिर २६ गतेदेखि सुरु भएको पार्टीको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमति जनाउँदै पटक पटक बैठकमा अ...

भिडियो समाचार : साग विजेतालाई पुरस्कार घोषणा,  खेलाडीलाई प्रधानमन्त्रीको हौसला–कास्य पनि स्वर्ण जस्तै access_timeमंसिर २५, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं सागमा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई सरकारी निवास बालुवाटारमा बोलाएर सम्मान गरेका छन् । उनले खेलाडीहरुलाई बधाइ दिदै उत्कृष्ट प्रदर्शन गरेकोमा खुसी व्यक्त गर्दै खेलाडीको प्रशंसा समेत गरे ।  उनले १३ औ...