केन्द्रीय संस्करण

भिडियाे समाचार

भिडियो समाचार : प्रधानमन्त्री ओलीद्वारा अत्यावश्यक बाहेकका सेवा बन्दको घोषणा access_timeचैत ७, २०७६

उडान र यातायात नेपाल सरकारले हवाई र लामो दुरीका यातायात बन्द गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै आगामी चैत ९ गतेदेखि १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गर्ने घोषणा गरेका हुन् । त्यस्तै, आगामी चैत १० गतेदेखि केही ...

भिडियो समाचार : विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन रोक, गुप्तचरलाई फोन ट्यापिङ गर्न दिने सहमति access_timeचैत ६, २०७६

सरकारले बिदेशमा भिसा सकिएर नेपाल फर्कन चाहने नागरिकलाई पनि नेपाल प्रवेश गर्न नदिने स्पष्ट पारेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका प्रवक्ता नारायण विडारीले भिसा सकिएका नेपालीलाई समेत अप्रिल १२ सम्म नेपाल आउन नदिने स्पष्ट पारेका हुन् ।  बिहीबार...

भिडियो समाचार : प्रधानमन्त्री ओली डिस्चार्ज, कोरोनाले सम्झायो मोदीलाई सार्क access_timeफागुन ३०, २०७६

प्रधानमन्त्री  प्रधामन्त्री केपी शर्मा ओलीलाई आज (शुक्रबार) अस्पतालबाट डिस्चार्ज गरिएको छ । ओलीलाई शुक्रबार साँझ ६ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएको हो  । डिस्चार्जपछि उनी बालुवाटारस्थित प्रधामन्त्रीको सरकारी निवासमा फर्किएका हुन् । ...

भिडियो समाचार : कोरोनाको संक्रमण देखिए पकेट एरिया ‘लक डाउन’ गरिने, स्वास्थ्यमन्त्रीकाे चर्को आलोचना access_timeफागुन २९, २०७६

पकेट एरिया लक डाउन  देशको कुनै क्षेत्रमा कोरोना भाइरस (कोभिड —१९) को संक्रमण देखिएमा सरकारले पकेट एरिया ‘लक डाउन’ गर्ने बताएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले कुनै ...

भिडियो समाचार : राप्रपा एकीकरण घोषणादेखि गोकुल बाँस्कोटाको घरमा बम विस्फोटसम्म access_timeफागुन २८, २०७६

कोरोभाबारे सर्वदलीय बैठक  विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकजुट भएका छन् ।  बुधबार सिंहदरवारमा भएको सर्वदलीय बैठकले सम्पुर्ण राष्ट्रिय शक्ति लगाएर कोरोना संक्रमण रोकथाममा लाग्नुपर्ने सहभागीहरुले जोड दिएका हुन् । &...

भिडियो समाचार : नेकपाका सांसदले पार्टीलाई मासिक १२ हजार तिर्नुपर्ने, दिल्ली उडे पूर्वराजा access_timeफागुन ४, २०७६

वुहानबाट नेपालीलाई ल्याइयो नेपाल सरकारले कोरोनाभाइरसको केन्द्र चीनको हुबेई प्रान्तबाट १७५ जना नेपालीलाई उद्धार गरी ल्याएको छ । हुबेईमा रहेका १८५ जना नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए। जसमा १७५जना फर्किएका छन् । जसमा दुई जना बालबाल...

भिडियो समाचार : राष्ट्रियसभा निर्वाचनमा काँग्रेस बन्यो निल, दीपक मनाङे पक्राउ access_timeमाघ ९, २०७६

राष्ट्रियसभा निर्वाचन राष्ट्रियसभाको रिक्त १८ सिटका लागि बिहीबार भएको मतदानको सम्पूर्ण मतपरिणाम आएको छ । बिहीबार राति आएको नतिजाअनुसार नेकपा १६ सिट र राजपा २ सिटमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा काँग्रेसले भने एक सिट पनि जितेन र यसअघिको ७ सिट...

भिडियो समाचार : आम्दानीको १० प्रतिशत रकम आमाबुवाको खातामा जम्मा गर्नुपर्ने प्रावधान हट्यो access_timeपुस २०, २०७६

राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।   दलका उम्मेदवारहरुले सबै प्रदेशको राजधानीमा रहेको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।  राष्ट्रियसभा...

भिडियो समाचार : प्रदेश नम्बर ३ को नाम बागमतीदेखि वैद्य र विप्लव समूहका नेता कार्यकर्ता पक्राउसम्म access_timeपुस १३, २०७६

प्रदेश ३ को राजधानी टुंगियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम र केन्द्र टुंगो लगाएको छ  । आइतबार बसेको सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती र केन्द्र हेटौडा नै राख्ने निर्णय गरेको हो ।  वरिष्ठ नेता झलनाथ खन...

भिडियो समाचार : सहरका होर्डिङ बोर्ड र पोस्टर हटाउने निर्णय, युवतीको बलि दिने प्रयास विफल access_timeपुस १०, २०७६

प्रधानमन्त्रीले विश्वासको मत लिनुनपर्ने भनाइ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने आधार नरहेको बताएका छन् ।   मन्त्रालयमा बिहीबार गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले सरकार बनिसकेपछि मात्रै ...

भिडियो समाचार : समाजवादी पार्टी अब प्रतिपक्षको बेन्चमा, गायक रामकृष्ण ढकालको डिभोर्स access_timeपुस ९, २०७६

समाजवादीबाट समर्थन फिर्ता समाजवादी पार्टी नेपालले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ ।  मंगलबार सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको समाजवादीले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।  संविधान संशोधनका लागि सरकार तयार ...

भिडियो समाचार : काठमाडौँबाट चिनियाँ पक्राउदेखि भारतीय राजदूतलाई देउवाको बिदाइसम्म access_timeपुस ७, २०७६

उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले ९५ बढी चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपालमा पर्यटक भिसामा आई गैरकानुनी गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले काठमाडौँका विभिन्न स्थानबाट उनीहर...

भिडियो समाचार : अमेरिकी परियोजना ‘एमसीसी’ पास हुने, सत्तारुढ नेकपाबाटै विरोध access_timeपुस ३, २०७६

‘एमसीसी’ बारे सरकार सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)पास हुने बताएका छन् ।   मन्त्री बाँस्कोटाले सोबारे के हुन्छ भनेर चिन्ता गर्नु नपर्ने बताउँदै सरकारदेखि सरकारबीचको सम्बन्ध रह...

भिडियो समाचार : विद्या भट्टराईद्वारा सपथ, नेपाल एयरलाइन्सलाई ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड’ access_timeपुस १, २०७६

विद्या भट्टराईद्वारा सपथ कास्की क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधसभा सांसद विद्या भट्टराईले पद तथा गोपनियताको सपथ लिएकी छिन् ।  मंसिर १४ गते भएको उपनिर्वाचनबाट निर्वाचित भट्टराईले संसद सचिवालयमा उपसभामुख शिवमाया तुम्बाहाम्फेबाट पद तथा गोपनियताको सपथ लिएकी ...

भिडियो समाचार : गौरिकाले ४ स्वर्ण जित्दै रचिन् इतिहास, १४ औं साग पाकिस्तानमा access_timeमंसिर २३, २०७६

काठमाडौँ । १४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता पाकिस्तानमा गर्ने निर्णय भएको छ । सोमबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो ।   त्यसैगरी, काउन्सिलले ६ महिनाभित्रमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलको...

भिडियो समाचारः  नेपालको स्वर्ण संख्या ४५ पुग्दा भारतको १३२ पुग्यो access_timeमंसिर २२, २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको स्वर्ण संख्या ४५ पुगेको छ । पदक तालिकामा भने भारतको अग्रता कायम छ ।  अहिलेसम्मको मेडल तालिकामा भारते १३२ स्वर्ण, ७९ रजत र ४१ कास्य जितेको छ भने नेपालले ४५ स्वर्ण, ४४ रजत र ७६ कास्य पदक जितेको छ । त्यसैग...

भिडियो समाचार : सागमा भारतको फराकिलो अग्रता, अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री access_timeमंसिर १९, २०७६

प्रधानमन्त्री ओली डिस्चार्ज प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।  उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमीका अनुसार प्रधानमन्त्री ओली बिहीबार दिउँसो डिस्चार्ज भएका हुन् ।   त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा...

भिडियो समाचार : नेपाललाई उछिन्दै भारत शीर्ष स्थानमा access_timeमंसिर १८, २०७६

काठमाडौँ । दक्षिण एसियाली खेलकूद (साग) मा नेपाललाई उछिन्दै भारतले अग्रता बनाएको छ । बुधबारसम्म नेपालले जम्मा ६९ पदक जितेको छ । जसमा स्वर्ण २९, रजत १५ र कांस्य २५ समावेश छ ।  यसैगरी भारत ३३ स्वर्ण, २४ रजत र १३ कांस्यसहित ७० पदक जित्दै पद...

भिडियो समाचार : सागमा नेपालको उत्कृष्ट प्रदर्शन access_timeमंसिर १७, २०७६

जिप दुर्घटनामा १४ को मृत्यु  गुल्मीको इस्मा गाउँपालिका– ४ स्थित पैयाँपाटा कुलपूजाको लागि बागलुङको देवीस्थान जाँदै गरेको जिप दुर्घटना हुँदा एकै स्थानका १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् ।  एक जना भने खोलाले बगाएर अझै...

भिडियो समाचार : उठेर बस्न र कुरा गर्न सक्ने भए प्रधानमन्त्री ओली, उपनिर्वाचनको सम्पूर्ण नतिजा आयो access_timeमंसिर १६, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् । उनले सोमबार भिडियो सन्देश जारी गर्दै आफू मेजर अप्रेसनपछि पनि उठेर बस्न र कुरा गर्न सक्ने अवस्थामा रहेको बताएका छन् ।  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईस...

Page 1 of 2