केन्द्रीय संस्करण

भारतीय नागरिक

कलैयाबाट चरेससहित भारतीय नागरिक पक्राउ access_timeपुस २, २०७६

रौतहट । बारा प्रहरीले ठुलो परिमाणमा लागुऔषध चरेससहित भएकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । चरेससहित पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला कुन्डवा चैनपुर थानाक्षेत्र अन्तरगत लौखान कोरैया ग्रामपञ्चायत ८ का भजु महजोका ४० वर्षीय छोरा गुलावी महतो कोइरी रहेको प्रह...

बालिका अपहरणको प्रयास गर्ने भारतीय नागरिक जेल चलान access_timeमंसिर १३, २०७६

सप्तरी । बालिका अपहरणको प्रयास गर्ने एक भारतीय नागरिकलाई जेल चलान गरिएको छ भने अर्का भारतीय नागरिक बालसुधार गृह पुगेका छन् । जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले भारत बिहार जिल्ला सुपौल ग्राम पञ्चायत कुनौली–१८ बथनाहाका २० वर्षीय आनन्द गोसाइलाई हिजो ...

अवैध साउदी रियालसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ access_timeमंसिर ८, २०७६

काठमाडौँ । अवैध साउदी रियाल १ लाख ५९ हजारसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  आइतबार साढे ७ बजे फ्लाई दुबईको उडानमार्फत दुबई जान लागेका भारतीय नागरिक असिफ मिर्जालाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो । ...

अठार लाखसहित तीन भारतीय पक्राउ access_timeकात्तिक २३, २०७६

जिल्ला प्रहरी कार्यालयले शुक्रबार सीमा क्षेत्रबाट स्रोत खुलाउन नसकेको रु १८ लाख नेपाली रुपैयाँसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  प्रहरीले वीरगञ्जको रजतजयन्ती चोक नजिकैबाट स्रोत खुलाउन नसकेकको रकमसहित भारत विहारसुगौली निवासी बिक्की कुमार, रक्सौल नागा...

भारतीय नागरिकद्वारा आत्महत्या access_timeभदौ २०, २०७६

झापा– झापाको अर्जुनधारा नगरपालिकामा एक भारतीय नागरिकले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरेका छन् । अर्जुनधारा–६ महानन्द चोकमा रहेको प्रदीप गिरीको फर्निचरमा काम गर्ने भारतीय नागरिक २३ वर्षीय विश्वनाथ बरमनले बिहीबार बेलुका आफ्नै शरीरमा आगो लगाई आत्महत्या ग...