केन्द्रीय संस्करण

भारत पाकिस्तान तनाव

भारत–पाकिस्तान युद्ध भए साढे १२ करोड मानिसको मृत्यु हुन सक्छ ! access_timeअसोज १८, २०७६

भारत र पाकिस्तानबीच परमाणु युद्ध भएमा साढे १२ करोड मानिसको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ ।  अमेरिकामा गरिएको एक अध्ययनले दुई मुलुकबीच परमाणु युद्ध भएमा त्यसको परिणाम अन्यन्तै दुःखद् हुने जनाउँदै साढे १२ करोड मानिसको अनाहकमा ज्यान जाने उल्लेख गरेको हो...

भारतीय विदेशमन्त्री बसुन्जेल सार्क विदेशमन्त्रीको बैठक पाकिस्तानले किन गर्‍यो बहिष्कार ? access_timeअसोज ११, २०७६

एजेन्सी । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले बिहीबार न्युयोर्कमा भएको सार्क विदेश मन्त्रीहरुको बैठक बहिष्कार गरे । बैठकमा भारतका विदेश मन्त्री एस. जयशंकर रहुन्जेल कुरेशी सहभागी हुन आएनन् ।  सार्कका विदेश मन्त्रीहरुको बैठक न्युयोर्कमा जारी संयुक्त राष्ट्र संघक...

कश्मीरको मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लाने तयारीमा पाकिस्तान access_timeभदौ ५, २०७६

पाकिस्तानले भारतले जम्मू कश्मीरको विशेष दर्जा अन्त्य गरेको विषयलाई अन्तर्राष्ट्रिय अदालतमा लिएर जाने भएको छ ।  पाकिस्तानका विदेशमन्त्री शाह महमूज कुरेशीले यस्तो बताएका हुन् । उनले भने,‘ सैद्धान्तिक रुपमा कश्मीर मुद्दालाई अन्तराष्ट्रिय अदालतमा लग्ने निर्णय गरिएको...

पाकिस्तानी प्रधानमन्त्रीले भने–भारतलाई पाठ सिकाउने समय आयो access_timeसाउन ३०, २०७६

एजेन्जी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान प्रशासित कश्मीरको विधानसभाको विशेष सत्रलाई सम्बोधन गर्दै जम्मू कश्मीरसम्बन्धी धारा ३७० अन्त्य गरेर नरेन्द्र मोदीको आफ्नो अन्तिम कार्ड प्रयोग गरेको बताएका छन् ।  उनले मोदीको कदमलाई हिटलरको कदमसँग तुलना गरे ।&nbs...