केन्द्रीय संस्करण

भाडा

काठमाडौंका घरबेटीको रोदनः ‘छ महिनादेखि भाडा नदिँदा खानै समस्या भयो’ access_timeअसार २८, २०७७

काठमाडौं – कोरोना महामारीको कारण डेलावालमात्र होइन घरबेटीसमेत आर्थिक समस्यामा परेको पाइएको छ ।  कोठाभाडाबाट जीविका चलाउँदै आएकी काठमाडौं सिनामंगलकी देवकुमारी काफ्लेले डेरावालले छ महिनादेखि भाडा नदिँदा जीविका चलाउन समस्या परेको बताइन् ।  ...

नगरपालिकाद्वारा दुई महिनाको भाडा छुट access_timeअसार २३, २०७७

तनहुँको व्यास नगरपालिकाले भाडामा लगाइएका पसल कवलको दुई महिनाको भाडा छुट दिने भएको छ ।  कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले व्यवसायीहरू मर्कामा परेकाले नगरपालिकाअन्तर्गत पसल कवल भाडामा बस्नेहरुलाई चैत र वैशाख गरी दुई महिनाको भाडा...

दोब्बर भाडा असुल्दै जीप व्यवसायी, १४ किमी सडकमा ८०० भाडा access_timeअसार २२, २०७७

डोल्पामा जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । जिल्लामा आन्तरिकरुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफू खुशी भाडा असुल्न थालेका हुन् । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीदेखि सदरमुकाम दुन...

डेरावासीहरुका अध्यक्ष भन्छन्, ‘स्थानीय तहको नेतृत्वमा १ महिना घर भाडा छुट गराऔँ (भिडियोवार्ता) access_timeचैत २१, २०७६

गत आइतबार मन्त्रीपरिषदको बैठकले एउटा निर्णय गर्यो । लकडाउन प्रभावित भाडामा बस्ने श्रमजिवीलाई घरबेटीले एक महिनाको भाडा छुट दिने । त्यसबापत सरकारले पनि घरबहाल करमा छुट दिने ।  सरकारको यस्तो भनाई आएपछि अहिले डेरावालहरुले आफ्ना घरबेटीको अनुहार सम्झिरहेका होला...

अब २ हजारमै हवाइजहाजमा पोखरा access_timeमाघ २०, २०७६

काठमाडौँ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले पोखरा–काठमाडौँसम्मका लागि भाडा दर रु दुई हजार ६०० कायम निर्धारण गरेको छ ।  काठमाडौँ–पोखराका लागि भने रु दुई हजार भाडा कायम गरिएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको छ ।  &...

दशैँअघि सार्वजनिक सवारीको भाडा नबढ्ने access_timeभदौ २७, २०७६

काठमाडौं– सरकारले दशैँअघि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँ अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ ।   यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा...