केन्द्रीय संस्करण

भगवान् श्रीकृष्ण

आज कृष्णाष्टमी, भगवान् श्रीकृष्णको पूजा–आराधना गरिँदै access_timeसाउन २७, २०७७

काठमाडौं – आज भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म दिन मनाइँदै छ । आज कै दिन भगवान् श्रीकृष्णको जन्म पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा भएको शास्त्रमा  वर्णित गरिएको छ ।  भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति ...