केन्द्रीय संस्करण

ब्लग

छोराको लकडाउन डायरी access_timeबैशाख १५, २०७७

 छोराले यसपालि कक्षा १ बाट उक्लिएर कक्षा २ मा पाइला टेक्यो । कक्षा एकको अन्तिम दिनको हाजिरी सकेर छोरा घर फर्किंदा, कोरोना कहर छल्न हामी राजधानी छाड्ने चाँजो मिलाउँदै थियौँ । स्कुलका आखिरी दिनहरु सकिँदा नसकिँदै आकाशमा कोरोना कहरको कालो बादल मडारिन सुरु भइसके...

कोरोना महामारीमा इन्जिनियरिङ समुदायको चुनौती र दायित्व access_timeबैशाख १४, २०७७

-कुमार आचार्य  मुलुकको विकास निमार्णका अभियन्ता तथा समृद्धिका संवाहक पनि हुन् इन्जिनियर । विज्ञान प्रविधिको यस युगमा विश्व समुदायका सपनालाई वास्तविकतामा ढाल्ने सामथ्र्य इन्जिनियरहरुमा हुन्छ । त्यसैले विद्यमान चुनौतीले इन्जिनियरहरुलाई थप जिम्मेवारी थपेको छ । ...

राजनीतिका गलत प्रवृत्तिलाई बेलैमा ‘क्वारेन्टाइन’मा राखौं access_timeबैशाख १३, २०७७

जतिबेला सङ्कटले सताउँछ, त्यतिबेला अनेक उपायको खोजी पनि हुने गर्छ । कोराना भाइरस (कोभिड–१९) को सङ्कटले विश्वलाई नै अत्याएको बेला नेपाल पनि नआत्तिने र उपाय नखोज्ने कुरै भएन । घरमै बसेर एक्लाएक्लै लड्नुपर्ने प्रकृतिको यो युद्धमा सरकारले ‘लकडाउन’ गरेको...

अर्थतन्त्र सहज निकासको विकल्प access_timeबैशाख ४, २०७७

कोभिड–१९ ले विश्वका छ अर्बभन्दा बढी जनतालाई लकडाउनमा राखेको छ । विश्वभरि नै आर्थिक तथा मानवीय गतिविधि ठप्प प्रायः भएको छ । विश्वमा आर्थिक मन्दी एवं बेरोजगारीको अवस्था अबका दिनमा स्पष्ट रूपमा देख्न सकिन्छ । यसको प्रभाव दूरगामी पर्ने र विश्वले खुला अर्थतन्त्रभन्दा पनि ज...

कोरोना महामारी र त्यसपछिको जीवन access_timeचैत २५, २०७६

-सिर्जना तिम्सिना  महामारीका प्रकोप इतिहासका कैयौँ कालखण्डमा मानव जीवनमा दोहोरिरहेका घटना हुन् । कोरोनाभाइरस (कोभिड–१९) त्यसैको निरन्तरतामा हाम्रो जीवनमा आइपरेको अप्रत्यासित परिघटना हो । यसले गर्दा अचानक हाम्रो जीवनशैली बदलिदियो । छोटो समयमै विश्वक...

असल शिक्षकले कला र विज्ञानलाई जान्दछ ! access_timeमाघ १९, २०७६

 शिक्षकले इन्जिनियर उत्पादन गर्छ, शिक्षकले पाइलटलाई पढाएको हुन्छ, शिक्षकले नै असल किसान या समाजसेवी जन्माएको हुन्छ । फेरि शिक्षक र उसप्रति हेर्ने समाजको दृष्टिकोणमा किन कालो धब्बा छ ? आज हाम्रो देशमा धेरै यस्ता नेता हुनुहुन्छ जो पहिला शिक्षक नै हुनुहुन्थ्यो । शिक्षकले...

नेपाली काँग्रेसमा पुनर्जागरणको खाँचो access_timeमाघ ७, २०७६

-युवराज बस्ताकोटी सन् १८८५ मा खुलेको इन्डियन नेसनल कङ्ग्रेस भारतको पहिलो राजनीतिक दल हो । यसका संस्थापक ब्रिटिस इन्डियन सिभिल सर्भिसका निवृत्त अफिसर अलान अक्टोभिएन हुम थिए । उनै हुम र उनका समकालीन साथीहरुले इष्ट इन्डियन कम्पनीका निरङ्कुशता हटाउने, नागरिक वाक तथा प्...