केन्द्रीय संस्करण

ब्राेकर लाइसेन्स

बैंकलाई ब्रोकर लाइसेन्स दिन सिफारिस, एक वर्षदेखिको अन्योलता अन्त्य access_timeअसार २३, २०७७

काठमाडौं । बैंकका सहायक कम्पनीले ब्रोकर लाइसेन्स पाउने भएका छन् । संघीय संसदको अर्थ समिति बैंकलाई ब्रोकर लाइसेन्स दिने कि नदिने भन्ने सम्बन्धमा अध्ययन गर्न गठन गरेको समितिले बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिन हुने सुझावसहितको प्रतिवेदन मंगलबार समितिलाई बुझा...