केन्द्रीय संस्करण

ब्राजील

आज अर्जेन्टिना र ब्राजिलको भिडन्त access_timeकात्तिक २९, २०७६

विश्व फुटबमा महान हस्ती अर्जेन्टिना र ब्राजिलबीचको खेल सधैँ चर्चामा रहन्छ । विश्वकपमात्र नभएर अन्य प्रतियोगितामा पनि यी दुई टोलीको खेललाई विश्वभरका दर्शकले मन पराउने गर्दछन् । कोपा अमेरिका कपपछि यी दुई टोली शुक्रबार (आज) राति भिड्दैछन् । अर्जेन्टिना र ब्राजिलले आज मैत्री...