ब्याजदर

बैंकको ब्याजदर नघट्ने ! access_timeकात्तिक २९, २०७९

आउँदो मङ्सिर महिनाका लागि बैंकिङ ब्याजदर नघट्ने भएको छ । मंगलबार बसेको नेपाल बैंकर्स संघको बैठकले मङ्सिर महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।  अझै आर्थिक सूचकहरूको स्थिति सकारात्मक नभएको र तरलतासमेत सहज हुन नसकेको निष्कर्ष निकाल्दै बैंकर्स संघले...

बैंकहरुको ‘बेसरेट’ दोहोरो अंकमा, कर्जाको ब्याजदर महँगियो access_timeसाउन २४, २०७९

तरलता अभावको प्रत्यक्ष प्रभाव बैंकिङ ब्याजदरमा परेको छ । अघिल्लो वर्ष सरदर ७ प्रतिशत रहेको बैंकिङ आधारदर (बेसरेट) चालु आर्थिक वर्षको सुरुवातमा नै दोहोरो अंक नाघेको हो ।  कूल २६ वटा वाणिज्य बैंकहरू मध्ये आधाआधी बैंकहरुको बेसरेट १० प्रतिशत हारहारी पुगेको छ । ...

सहकारी बैंकले निक्षेपमा साढे १३ प्रतिशत ब्याज दिने access_timeफागुन ३, २०७८

राष्ट्रिय सहकारी बैंकले निक्षेपमा अधिकतम १३.५० प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गर्दै निक्षेपकर्ताहरुलाई न्यूनतम ४.५० प्रतिशतदेखि मुद्दती निक्षेपमा अधिकतम १३.५० प्रतिशतसम्म ब्याज दिने भएको हो । नयाँ ब्याजदर सार्वजनिक गरेको स...

बैंकहरूले  फेरि बढाए ब्याजदर : १० प्रतिशतको  व्यवस्थामाथि टेकेर निक्षेपमा अधिकतम १०.०५ प्रतिशत प्रस्ताव ! access_timeकात्तिक ३०, २०७८

वाणिज्य बैंकहरूले फेरि पनि निक्षेपको ब्याजदर बढाएका छन् । मंगलबार २४ वाणिज्य बैंकहरूले मङ्सिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै निक्षेपमा अधिकतम १०.०५ प्रतिशतसम्म प्रस्ताव गरेका हुन् । तथापि, सार्वजनिक नयाँ ब्याजदर अनुसार २४ बैंक बाहेकका तीन बैंक राष्ट्रिय वाण...

वाणिज्य बैंकले ब्याजदर बढाउँदा सङ्कटमा सहकारी access_timeकात्तिक ७, २०७८

तरलता अभावको नाममा पछिल्लो समय वाणिज्य बैंकहरूले धमाधम आफूखुसी ब्याजदर तोक्न थालेपछि यसको सङ्कट सहकारीमा क्षेत्र पर्न थालेको छ । सहकारीभन्दा अझ माथि उठेर वाणिज्य बैंकहरूले नै निक्षेप तथा कर्जामा उच्च ब्याजदर अफर गर्न थालेपछि यसको सीधा मारमा सहकारी संस्थाहरू परेका छन् ।...

ब्याजदर वृद्धिपछि राष्ट्र बैङ्कको हस्तक्षेप – नेपालका बैङ्क छाडा भएकै हुन् ? access_timeकात्तिक ३, २०७८

वाणिज्य बैङ्कहरूले आफूखुसी निक्षेप ब्याजदर बढाए/घटाएपछि राष्ट्र बैङ्कले हस्तक्षेप गरेको छ । राष्ट्र बैङ्कले मंगलबार राति तीन बुँदे निर्देशन जारी गर्दै २४ घन्टाभित्र ब्याजदर परिवर्तन गर्न भनेपछि बैङ्कहरू ब्याजदर परिवर्तनतर्फ लागेका छन् । उक्त निर्देशनसँगै ब्याजदर बढाएका बैङ्कहरूले...

केन्द्रीय बैङ्कको चाहनाविपरीत बढ्यो ब्याजदर access_timeकात्तिक २, २०७८

ब्याजदर बढाउन वाणिज्य बैङ्कबीच चर्को प्रतिस्पर्धामा उत्रिएका छन् । बजारमा तरलता अभाव भएपछि निक्षेपकर्ताको रकम आफ्नोमा तान्न बैङ्कहरू अस्वाभाविक प्रतिस्पर्धामा उत्रिएका हुन् । अन्य बैङ्कको खातामा रहेको पैसा आफ्नो बैङ्कमा तान्ने लक्ष्यसहित निक्षेप ब्याज दोहोरो अङ्कमा पुर्‍याइ...

बैङ्कमा पैसा रित्तिँदै, तरलता अभाव देखाएर ब्याजदर बढाउने दाउ access_timeभदौ २३, २०७८

  बैङ्कहरूले तरलता अभाव देखाएर कर्जाको ब्याजदर बढाउने दाउ छोप्न लागेको बुझिएको छ । पछिल्लो समय बैङ्किङ कारोबारमा निक्षेप सङ्कलन दर ह्वात्तै घटेर गएको, तर कर्जाको माग बढ्दै गएकाले बजारमा लगानीयोग्य रकम (तरलता) अभाव हुने सङ्केत देखिएको भन्दै बैङ्कहरूले ब्याज...

‘सम्भवतः बैङ्कले यही त्रैमासमा आईपीओ ल्याउँछ, सुरुदेखि नै राम्रो प्रतिफल दिन्छौँ ’ access_timeकात्तिक २८, २०७७

नेपालको पहिलो इन्फ्रास्ट्रक्चर बैङ्कले हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्नेगरी आफ्नो तयारी थालेको छ । सो प्रस्तावसहित उसले मङ्सिर ३ मा साधारण सभा पनि बोलाएको छ । इन्फ्रास्ट्रक्चर विकासका लागि खुलेको बैङ्कले आफ्नो लगानी जलविद्युत् क्षेत्रबाट सुरु गरेको छ । कारोबार सुरु भएको २० ...

बैङ्कमा पौने २ खर्ब थुप्रियो, ब्याजदर घटाउने प्रतिस्पर्धा access_timeसाउन १७, २०७७

काठमाडौं । बैकिङ क्षेत्रमा अहिले पौने २ खर्ब तरलता (लगानीयोग्य रकम) छ । बैङ्कहरुमा लगानी गर्ने रकम प्रशस्त भएपछि कहाँ लगानी गर्ने भन्ने अन्यौलमा बैङ्कहरु छन् । तरलता बढेसँगै लगानी विस्तारका लागि बैङ्कहरुले आफूले दिने कर्जाको ब्याजदर धमाधम घटाइरहेका छन् । नेपाल राष्ट्र ...

मौद्रिक नीतिमा ब्याजदर बहस : संगठित नहुँदा निक्षेपकर्ता अन्यायमा access_timeअसार १९, २०७७

काठमाडौं । संघीय बजेट, प्रादेशिक बजेट र स्थानीय बजेटपछि यतिबेला बजारमा मौद्रिक नीति निर्माणको विषय चर्चामा छ । तीनै तहका सरकारले ल्याएका नीति तथा कार्यक्रम तथा बजेटबाट आफ्ना मागहरु पूरा गराउन प्रयास गरेका विभिन्न स्वार्थ समूहहरु यतिबेला मौद्रिक नीतिमा केन्द्रित हुँदा ...

दुई प्रतिशत ब्याज छुट अपर्याप्त भएको व्यवसायीको गुनासो access_timeबैशाख १८, २०७७

काठमाडौँ । लकडाउनका कारण प्रभावित निजी क्षेत्रका व्यवसायीको आर्थिक असरलाई न्यूनीकरण गर्न भन्दै सरकारले गत मङ्गलबार बैंकिङ कर्जामा ब्याज छुटसहितको राहत प्याकेज ल्यायो ।   नेपाल राष्ट्र बैंकले व्यावसायिक कर्जामा व्यवसायीलाई दुई प्रतिशतको ब्याज छुट दिन सबै बैंक ...

बैंकबाट ऋण लिएर घर किन्नेलाई राहत, कर्जाको ब्याजदर बढेपनि मासिक किस्ता नढ्ने access_timeकात्तिक १७, २०७६

काठमाडौँ । बैंकबाट ऋण लिएर घर किन्ने उपभोक्ताले राहत पाउने भएका छन् । बैंकबाट ऋण लिएर घर बनाउनेलाई कर्जाको ब्याजदर बढेपनि किस्ता नबढ्ने भएको छ ।  बैंक नेपाल राष्ट्र बैंकले पहिलो पटक घर किन्नेलाई कर्जाको ब्याजदर वृद्धि भएमा पूर्वनिर्धारित मासिक किस्ता वृद्धि नगर...