केन्द्रीय संस्करण

बोरिस जोनसन

काममा फर्किँदै बेलायतका प्रधानमन्त्रीले भने, ‘लकडाउन कहिले खुल्छ भन्न सक्दिनँ’ access_timeबैशाख १५, २०७७

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरसको संक्रमणको सन्दर्भमा बेलायत अझै ‘उच्च जोखिम’ को विन्दुमा रहेको बताएका छन् । आफै कोरोनाभाइरसबाट संक्रमित भएर स्वस्थ बनेपछिको पहिलो सार्वजनिक कार्यक्रममा जोनसनले लकडाउनलाई हतारमा चाँडै हटाएर बेलायती जनताक...

सरकार गठन प्रक्रिया अघि बढाउन प्रधानमन्त्री जोनसन बकिङ्गम दरबारमा access_timeमंसिर २७, २०७६

लण्डन । बेलायतमा कन्जभेटिभ पार्टीको जीतसँगै नयाँ सरकार गठनका लागि औपचारिक प्रक्रिया अघि बढाउन शुक्रबार प्रधानमन्त्री बोरिस जोनसन ‘बकिङ्गम प्यालेस’ गएका छन् ।  बिहीबार ६५० सदस्यका लागि भएको निर्वाचनमा जोनसनको दलले ३६४ सीट प्राप्त गर्न सफल भएको छ । ...

जब बेलायतका प्रधानमन्त्री जोनसनले पत्रकारको मोबाइल खोसे... access_timeमंसिर २४, २०७६

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई एक रिपोर्टरको मोबाइल खोसको आरोप लागेको छ । सोमबार, लन्डनको एक स्थानीय टिभी च्यानलका एक रिपोर्टरले उनलाई अस्पतालको भुइँमा रहेको एउटा बच्चाको तस्बिर देखाउन खोजेका थिए।  तस्विरमा बच्चा सरकारी अस्पतालको वार्डमा रहेको...

बेलायती चुनावअघि दुई नेताबीच आरोप प्रत्यारोप, ब्रेक्जिट नै मुख्य मुद्दा access_timeमंसिर २२, २०७६

-जिल ललेस लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनबीच शुक्रबार राति अन्तिम चुनावी टेलिभिजन बहसमा आमनेसामने भएका छन् ।  बेलायतमा संसदको आमचुनाव आउन छ दिन बाँकी हुँदा आयोजित यो बहस निकै रोचक बनेको थियो । ब्रेक्जिट र...

अक्टोबर ३१ मा नै ब्रेक्जिट बेलायती सरकारको प्राथमिकता: बेलायती महारानी access_timeअसोज २७, २०७६

लण्डन– बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार महारानी एलिजावेथ द्वितीय उपस्थित संसदीय कार्यक्रममा बेलायती सरकारको प्राथमिकताहरूलाई प्रस्ताव गरेका छन् । उक्त कार्यक्रममा सरकारका प्रमुख एजेण्डामध्ये ब्रेक्जिट उच्च प्राथमिकतामा रहेको बताइएको छ । कार्यक्रममा महारानी ...

बेलायती प्रधानमन्त्रीलाई सांसदहरूका प्रश्नै प्रश्न access_timeअसोज ८, २०७६

एजेन्सी- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सांसदहरूले संसद् निलम्बनका बारेमा प्रश्नै प्रश्न गरेका छन् ।  संसद् निलम्बन गर्ने प्रधानमन्त्री जोनसनको निर्णय गैरकानुनी भएको फैसला बेलायती सर्वोच्च अदालतले सुनाएको भोलिपल्ट बसेको संसद् बैठकमा सांसदहरूले प्रश्नै प्रश्न गरेका ह...

अस्पतालको अवलोकनमा गएका बेलायती प्रधानमन्त्री जोनसनलाई एक विरामी बालिकाका पिताले हप्काए access_timeअसोज २, २०७६

एजेन्सी । बेलायतको एक अस्पतालमा अवलोकन–भ्रमणमा गएका देशका प्रधानमन्त्री बोरिस जोनसनलाई एक विरामी बालिकाका क्रुद्ध पिताले गाली गरेका छन् । देशको स्वास्थ प्रणाली ‘नेसनल हेल्थ सर्विस (एनएचएस)’ ध्वस्त भइरहेको र यसको कारण आफ्नो बिरामी छोरीले झण्डै ज्यान ग...

बेलायती प्रधानमन्त्री र युरोपियन युनियन प्रमुखबीच भेट हुँदै access_timeभदौ ३०, २०७६

एजेन्सी– बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार युरोपियन युनियनका अध्यक्षसँग भेटवार्ता गर्नुहुने बताइएको छ ।  ब्रेक्जिटका विषयमा आफू प्रधानमन्त्री भएपछि जारी राखेको अभियानको पछिल्लो प्रयासस्वरुप उनले सो...

ब्रेक्जिटबारे बेलायती प्रधानमन्त्री र युरोपियन युनियन प्रमुख भेटवार्ता हुने access_timeभदौ २८, २०७६

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आगामी सोमबार ब्रसेल्समा बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयमा एक महत्वपूर्ण भेटवार्ता गर्ने बताएका छन् ।  ब्रेक्जिटका विषयमा आफू प्रधानमन्त्री भएपछि जारी राखेको प्रयासहरुको यो पछिल्लो प्रयासस्वरुप उनले यस महत्वपूर्ण भेटवार्ता ...

बेलायती प्रधानमन्त्रीविरुद्ध हजारौंको प्रदर्शन access_timeभदौ १५, २०७६

लण्डन– संसदीय कार्यवाही निलम्बन गर्ने निर्णयप्रति असन्तुष्टी जनाउँदै बेलायतका प्रधानमन्त्री बोरिस जोनसन विरुद्ध शनिबार देशभरी प्रदर्शन भएका छन् ।  राजधानी लण्डनसहित देशका दर्जनौं सहरमा हजारौं प्रदर्शनकारी भेला भएको अधिकारीहरुले जानकारी दिएका छन् । प्रदर्शनकारी...

चीन–अमेरिका व्यापार विवादप्रति बेलायतको चासो access_timeभदौ ७, २०७६

फ्रान्स- बेलायतले चीन–अमेरिका व्यापार विवादका बिषयमा चासो व्यक्त गरेको छ ।  फ्रान्स भ्रमणमा रहनुभएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार ‘जस्तालाई तस्तै’ भन्ने भावले विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच देखिएको व्यापार विवादले विश्व अर्थतन्त्र...