केन्द्रीय संस्करण

बैङ्क

कोरोनाको त्रास : कसरी काम गर्दैछन् बैङ्कका कर्मचारी ? access_timeचैत २१, २०७६

गोठाटारबाट कमलादीस्थित ग्लोबल आइएमई बैङ्कको मूख्य कार्यालय पुग्न सँधै एकदेखि डेढ घन्टा लाग्थ्यो स्वस्तिका वलीलाई । तर आजभोलि उनी १५ देखि २० मिनेटमा कार्यालय पुग्छिन् । किनकि देश ‘लकडाउन’ छ, सडकमा मानिस र सवारी साधन फाट्टफुट्टमात्र हुने भएकाले ट्राफिक जामको स...

एलसी र बैङ्क ग्यारेन्टीको काम पनि घरबाटै गर्न सकिने access_timeचैत १२, २०७६

काठमाडौँ । बैङ्कमा खोलिने एलसी (प्रतितपत्र) र बैङ्क ग्यारेन्टीको काम समेत अब घरबाटै गर्न सकिने भएको छ । नेपाल बैंकर्स संघको बुधबार बिहान बसेको बैठकले अत्यावश्यक वस्तुको आयातका लागि खोलिने एलसी वा लिइने बैङ्क ग्यारेन्टीको काम सम्बधित शाखाका सम्पर्क व्यक्तिको समन्वयमा घरबाट...

कोरोनाको त्रासबीच सेवाः सुनसान बैङ्क, फुर्सदिला कर्मचारी access_timeचैत १०, २०७६

बैङ्कमा ग्राहकको भीड कम हुन थालेको छ । सरकारले अत्यावश्यक बाहेक सबै क्षेत्र चैत ९ देखि २१ गतेसम्म बन्द गर्न भनेपछि सबै क्षेत्र सुनसान देखिएको छ । अत्यावश्यक सेवाभित्र पर्ने वित्तीय सेवा प्रदान गर्ने बैङ्क खुले पनि सुनसान देखिएको छ ।  नबिल बैङ्कका सिइओ अनिल केशरी श...

तीन बैङ्क २ अर्ब क्लबमा : अरु बैङ्कको अवस्था कस्तो ? access_timeफागुन १, २०७६

काठमाडौं । वाणिज्य बैङ्कहरुको नाफा वृद्धिदर एक अंकमा एकोहोरो अंकमा झरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २७ ओटा वाणिज्य बैङ्कले ३२ अर्ब ७५ करोड रुपैंया नाफा कमाउँदा उक्त वृद्धिदर ८.७५ प्रतिशतमा सीमित भएको देखिएको हो । अघिल्लो आर्थिक वर्षको सोही समयमा बैङ्कहरुको...

‘बिग बैङ्क’ बन्दै ग्लोबल आईएमई, चुक्तापुँजी २० अर्ब access_timeमंसिर १३, २०७६

काठमाडौँ । बाणिज्य बैङ्कमध्ये अब सबैभन्दा ठूलो (बिग) बैङ्क ग्लोबल आइएमई बैङ्क बन्ने भएको छ । बैङ्क आफ्नो कोषमा करिब २० अर्ब रुपैयाँ चुक्ता पुँजी पु-याएर नेपाली बैंकिङ क्षेत्रमा बिग बैङ्कको रुपमा उदाउन लागेको हो । अर्को ‘क’ बर्गकै वाणिज्य बैङ्क जनता बैङ्कस...

नेपाल बैंकले २५ प्रतिशत लाभांश दिने access_timeमंसिर २, २०७६

काठमाडौँ । नेपाल बैंकले आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत वर्षको वितरणयोग्य नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिन लागेको जनाएको छ । ९ अर्ब ८१ करोड ११ लाख चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय बैंकको म...

१० वाणिज्य बैङ्क : कुन बैङ्कको नाफा कति ? access_timeकात्तिक २६, २०७६

चालू आर्थिक वर्षको पहिलो त्रैमास सकिएको छ । साउनदेखि असोज मसान्तसम्मको वित्तीय विवरण बैङ्क तथा वित्तीय संस्थाहरूले धमाधम प्रकाशन गरिरहेका छन् । यसैबीच हालसम्म वित्तीय विवरण प्रकाशित गरेका १० वटा वाणिज्य बैङ्कको वित्तीय अवस्था कस्तो छ ? देखाउन खोजेका छौँ ।  सम्बन्धि...

कति कमाउँछन् बैङ्कका सिइओहरुले ? access_timeकात्तिक ४, २०७६

काठमाडौं । आधा दर्जन बैङ्कले आफ्नो वार्षिक प्रतिवेदनमार्फत सिइओको तलब सार्वजनिक गरेका छन् । बैङ्क अफ काठमाण्डू, कुमारी बैङ्क, सानिमा बैङ्क, माछापुच्छ्रे बैङ्क, सिटिजन्स बैङ्क र एनआईसी एसिया बैङ्कले सिइओको तलब सार्वजनिक गरेका हुन् । बैङ्क अफ काठमाण्डूले सिइओलाई वार्षिक २ क...

दसैँ बिदामा पनि बैङ्कका शाखाहरु खुला : कुन बैङ्कको शाखा कति बजेसम्म खुला रहन्छ ? access_timeअसोज १७, २०७६

दसैँको फूलपातीदेखि सार्वजनिक बिदा हँुदैछ । यस अवधिमा अधिकांश कार्यालयहरु बन्द रहन्छन् । तर बिदाको दिन पनि आम ग्राहकलाई निक्षेप झिक्न र राख्न सहज होस् भनी बैङ्क तथा वित्तीय संस्थाले बिदाको दिन पनि आफ्ना काउन्टरहरु खुला राख्ने भएका छन् । हामीले वाणिज्य बैङ्कहरु कसको कुन शा...

वाफिया विधेयक संसदमा : सञ्चालक सीईओको नियुक्तिमा राष्ट्र बैङ्कको स्वीकृति चाहिने access_timeभदौ २७, २०७६

काठमाडौँ । बुधबार प्रतिनीधिसभामा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संसोधन गर्न बनेको विधेयक दर्ता भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सो विधेयक दर्ता गराएका हुन् । विधेयकले बैङ्क तथा वित्तीय सस्स्थाका सिइओ तथा सञ्चालकलाई बाँधेको छ । केन्द्रीय बैङ्क (राष्...

अब २ लाखभन्दा माथिको कारोबार गर्दा चेक काट्नुनपर्ने access_timeभदौ २३, २०७६

काठमाडौँ । अब २ लाख रुपैयाँभन्दा बढीको कारोबारमा चेक नचाहिने भएको छ । रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली शुरुवात भएपछि २ लाखभन्दा माथिको कारोबारको लागि चेक काट्न नपर्ने भएको हो । २ लाख कारोबारलाई स्वेच्छिक बनाइएको छ भने २० लाखभन्दा बढीको कारोबार गर्दा रियल टाइम ...

दशैँअघि यी बैङ्क तथा वित्तीय संस्थाले दिँदैछन् लाभांश access_timeभदौ २३, २०७६

दशैँअघि नै साधारण सभा गरेर आफ्ना लगानीकर्तालाई दिने लाभांश पारित गराउन बैङ्क तथा वित्तीय संस्थाले धमाधम साधारणसभा बोलाउन थालेका छन् । यस पटक वाणिज्य बैङ्कहरुले बोनस सेयर भन्दा पनि नगद लाभांशलाई जोड दिएका छन् । उनीहरुले गत वर्षको (२०७५÷०७६) को नाफाबाट आफ्ना ...

गत वर्षको नाफाबाट कुन बैंकले कति लाभांश दिन सक्छन् ? access_timeभदौ २, २०७६

काठमाडौं–गत आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट सबैभन्दा बढी लाभांश सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले दिन सक्ने देखिएको छ ।  बैंकको प्रतिवेदनमा ३ अर्ब ६१ करोड ७३ लाख रुपैयाँ वितरण गर्न सक्ने नाफा रहेको देखाएइको छ । यो बैंकले ५ अर्ब भन्दा बढी खुद न...

बैंक र कर कार्यालयमा छुट्टाछुट्टै विवरण पेस गर्ने व्यवसायीले ऋण नपाउने, राजस्व विभागले बनायो यस्तो प्रणाली access_timeभदौ १, २०७६

काठमाडौँ–पछिल्लो समय कर कार्यालय र बैंकमा छुट्टाछुट्टै विवरण पेस गरेर ऋण लिने व्यवसायीहरु बढ्न थालेपछि आन्तरिक राजस्व विभागले त्यस्ता ऋणीहरुलाई कडाइ गर्ने भएको छ । आन्तरिक राजस्व विभागले बैंकलाई सहयोग गर्ने उद्देश्यले एउटा प्रणाली नै विकास गरेको छ ।  राजस्...

२८ बैङ्कको नाफा ६५ अर्ब ३९ करोड access_timeसाउन ३२, २०७६

२८ वाणिज्य बैङ्कले आव २०७५/७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ मुनाफा गरेका छन् । आव ०७४/७५ मा तुलनामा बैङ्कहरुको खुद नाफा २४.५८ प्रतिशत बढेको हो ।  २०७४/७५ मा बैङ्कहरुले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए ।  २०७४/७५को तुलनामा तीन बैङ्कको नाफा घटेको छ ...

श्रम मन्त्रालयको निर्देशन : बैङ्क खाताबाट श्रमिकको पारिश्रमिक, नत्र कारवाही access_timeसाउन ३२, २०७६

सरकारले श्रम कानुनबमोजिम श्रमिकहरुको मासिक तलब सुविधा बैङ्कमार्फत भुक्तानी गर्न मुलुकभरका सबै उद्योग र प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार सूचना जारी गरी श्रम कानुन अनुसार तोकिएको न्यूनतम पारिश्रमिक श्रमिकहरुलाई बै...

कुन बैङ्कमा पाइन्छ सबैभन्दा सस्तो ब्याजमा ऋण ? access_timeसाउन २९, २०७६

गत आर्थिक वर्ष  (२०७५/०७६) बैङ्कको लागि कस्तो रह्यो र वित्तीय सूचकाङ्कको अवस्थामा के–के सुधार भए भनेर बैङ्क तथा वित्तीय संस्थाले आफ्नो चौमासिक वित्तीय विवरण प्रकाशित गरिरहेका छन । बैङ्कहरुले प्रकाशित गरेको वित्तीय विवरणको आधारमा हामीले कुन बैङ्कले सस्तोमा ऋ...