केन्द्रीय संस्करण

बैंक

बैंकका ६५ हजार कर्मचारीलाई प्रश्न सोधिँदै : सामाजिक सुरक्षा कोषमा जाने कि नजाने ? access_timeमाघ ९, २०७६

काठमाडौं । खाइपाइ आएको सेवा सुविधा घट्नेगरी सामाजिक सुरक्षा कोषमा अनिवार्य रुपमा सूचीकृत हुन दवाव दिएको भन्दै विरोधमा रहेका वित्तीय क्षेत्रका कर्मचारीहरुले अर्को आन्दोलनको तयारी गरेका छन् ।  नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) को नेतृत्वमा सबै बैंक, विका...

वित्तीय साक्षरताको लागि ग्लोबल आइएमई बैंकको प्रभातफेरि access_timeमाघ ४, २०७६

 काठमाडौँ । ग्लोबल आइएमई बैंकले तेह्रौं वार्षिकोत्सवको अवसरमा बिगतका वर्षहरुमा जस्तै यसबर्ष पनि बिभिन्न कार्यक्रमहरुको अयोजना गरेको छ ।  सोही अवसरमा बैंकले शनिबार राजधानीमा वित्तीय साक्षरता जगाउने तथा नेपाल भ्रमण बर्ष २०२० को समेत प्रचार प्रसारलाई समाबेस ...

एटीएममार्फत निकाल्न पाइने रकमको सीमा फेरि बढ्यो access_timeपुस १७, २०७६

काठमाडौँ । राष्ट्र बैंकले डेबिट कार्डमार्फत निकाल्न पाइने रकमको सीमा बढाएको छ । यसअघि डेबिडकार्डमार्फत ग्राहकले ६० हजारसम्म मात्रै निकाल्ने मिल्ने व्यवस्था गरेकोमा अहिले फेरि सीमा बढाइएको हो ।  बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै एटीएममार्फत एक दिनमा डेबि...

बुधबार साँझदेखि १९ गते मध्यरातसम्म ग्लोबल आईएमई र जनता बैंकको कारोबार प्रभावित हुने access_timeमंसिर १७, २०७६

काठमाडौँ । ग्लोबल आईएई बैंक र जनता बैंकबीच मर्जर भएर मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । त्यसका लागि दुबै संस्थाहरुको सिस्टम र डाटा माइग्रेट गर्नुपर्ने भएकाले ३०  घण्टाका लागि कारोबार प्रभावित हुने एक सूचनामार्फत जनाएका छन् ।  बुधब...

बैङ्कमा पनि पैसा सुरक्षित छैन ! access_timeमंसिर १२, २०७६

काठमाडौँ। ‘बैङ्क खातामा नगद जम्मा गर्दैमा रकम सुरक्षित छ’ भन्ने भ्रममा हुनुहुन्छ भने होसियार हुनुहोस् ! व्यक्तिगत खाता नम्बर र हस्ताक्षर चोरी गरी रकम अर्कैले झिकिदिन पनि सक्ने देखिएको छ । आइतबार राति यस्तै घटना भयो । जनता बैङ्कका ग्राहक गोपालमान राजवाहकको...

बैंकको रकम जोगाउन जोडिहाल्नुस् एसएमएस सेवा, अन्यथा... access_timeमंसिर ११, २०७६

काठमाडौं ।  तपाई बैंकको एसएसएस सेवा लिन छुटाउनु भएको त छैन ?  छुटाएको भए तत्कालै जोडिहाल्नुस् । नत्र बैंकको मौज्दात रकम अरु कसैले लगिसकेको हुनसक्छ । यसरी लगेको पैसा न बैंकलाई थाहा हुन्छ न तपाईलाई ।  काठमाडौँमा यस्तै एउटा ठूलो घटना सार्वजनिक भएको ...

पूर्ण रुपमा लागू भयो आरटिजिएस, २ लाख भन्दा माथिको भुक्तानीमा चेक काट्नु नपर्ने access_timeमंसिर १०, २०७६

रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) पूर्ण रुपमा सञ्चालनमा आएको छ । यही मंसिर ६ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको यस प्रणालीमार्फत २ लाख वा सो भन्दा बढी रकमको कारोबार गर्न मिल्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौँलाले जनाएका छन् ।  हाल समपूर्ण बाणि...

माछापुच्छ्रे बैंकले माग्यो कर्मचारी access_timeकात्तिक १, २०७६

काठमाडौं–माछापुच्छ्रे बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी जुनियर असिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ ।   यी दुई पदमा परी ११५ जना कर्मचारी माग गरिएको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले कात्तिक १३ भित्र आवेदन दिन...

कृषि विकास बैंकको रकम चोरी प्रकरणः ११ जना पक्राउ access_timeअसोज ८, २०७६

काठमाडौं–कृषि विकास बैङ्कको कोर बैंकिङ सिस्टम प्रयोग गरेर रकम चोरी प्रकरणमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजधानी सहित अन्य विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।  पक्राउ पर्नेमा नुवा...

राष्ट्रिय सहकारी बैंकले ८९ कर्मचारी माग्यो (सूचनासहित) access_timeभदौ २५, २०७६

काठमाडौं–राष्ट्रिय सहकारी बैंक लिमिटेडले विभिन्न पदमा ८९ जना कर्मचारी माग गरेको छ ।  बैंकले सहायक अधिकृतमा १४, सहायकमा ३० र कनिष्ठ सहायक पदमा ४५ जना गरी जम्मा ८९ कर्मचारी माग गरेको हो ।  स्थायी सेवाका लागि कर्मचारी माग गरिएको र योग्यता पुगे...

बैंकबाट गायब भएको १ लाख २२ हजार सिसिटीभीको सहयोगमा यसरी भेटियो access_timeसाउन ३१, २०७६

रौतहट– रौतहटको गरुडास्थित राष्ट्रिय बाणिज्य बैंकबाट गायव भएको सेवाग्रहीको रकम सिसिटीभी फुटेजको आधारमा बरामद भएको छ । शुुक्रबार दिउँसो बाणिज्य बैंकको प्रबन्धकको कोठाबाट गायब भएको एकलाख २२ हजार रुपैयाँ केही घन्टा नबित्दै सिसीटिभीको सहयोगमा भेटिएको हो । रकम...

बैङ्किङ कसुरमा दुई हजार ५६६ विरुद्द मुद्दा दायर : प्रहरी access_timeसाउन ३१, २०७६

काठमाडौं– काठमाडौँ उपत्यकामा बैङ्किङ कसुरका घटनामा वृद्धि भएको छ ।   महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५६६ विरुद्द बैङ्किङ कसुरमा मुद्दा दर्ता भएको छ ।  जसमा काठमाडौँमा दुई हजा...