केन्द्रीय संस्करण

बेलायत

कोरोनाबाट दुई नेपालीले ज्यान गुमाइसकेको बेलायतको कस्तो छ अवस्था ? access_timeचैत १४, २०७६

लन्डन । गत वर्षको डिसेम्बर महिनामा चीनको हुबेई प्रान्तकाे राजधानी ऊहानमा सबैभन्दा पहिले देखापरेको नोवल कोरोना भाइरस (कोभिड १९) विश्वका १९९ वटा मुलुकमा फैलिसकेको छ । विश्वभर कोरोना भाइरसकै कारण २४ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।  संसारलाई नै आफ्नो ...

बेलायतमा कोरोना भाइरस फैलने क्रम बढ्दो, नेपाली त्रसित access_timeफागुन २५, २०७६

लन्डन । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ ।  बेलायतमा यस भाइरसबाट दुई जनाको मृत्यु भइसकेको छ भने शनिबारसम्म संक्रमितको संख्या २०९ पुगेको छ ।  बीबीसीका अनुसार, इंग्ल्याण्डमा १८४ जना, स्कटल्याण्डमा १६, उत्त...

बेलायतले ४७ वर्षपछि युरोपेली युनियनसँग गर्दैछ पारपाचुके access_timeमाघ १३, २०७६

लण्डन । बेलायतले सन् १९७३ मा गाँसिएको युरोपियन युनियनसँगको सम्बन्धबिच्छेद गर्ने तयारी गरेको छ ।  यही ३१ जनवरी शुक्रबार राति ११ बजेबाट बेलायतले ४७ वर्ष लामो युरोपियन युनियनसँगको सम्बन्ध औपचारिक रुपमा अलग भएको घोषणा गर्ने तयारी छ । बेलायतवासीले जनवरी ३१ ला...

बेलायत अध्यागमन नियम परिवर्तनको तयारीमा access_timeमाघ ९, २०७६

लन्डन । बेलायतको शिक्षा प्रणाली विश्वमा नै उत्कृष्ट मानिन्छ । यही जनवरी ३१ मा हुने ब्रेक्जिटपछि बेलायतले आफ्नो अध्यागमन नियम परिवर्तन गर्ने भएको छ ।  जुन परिवर्तन अन्तर्गत बेलायतले यस वर्षको अन्त्यसम्म अष्ट्रेलियामा  जस्तो ‘पोइन्ट बेस्ड अध्यागमन प्रणाली’ ला...

लिभरपुल नेपाली समाजद्वारा नेपालका क्यान्सर पीडित बालबालिकाको लागि सहयोग access_timeमाघ २, २०७६

लन्डन । नेपालको कान्ति बाल अस्पताललाई सहयोग प्रदान गर्दै आएको ‘So The Child May Live’ नामक संस्थालाई लिभरपुल नेपाली समाज बेलायतले ११ हजार पाउण्ड हस्तान्तरण गरेको छ ।  नेपालका क्यान्सर पीडित बालबालिकाहरुको लागि गत २४ नोभेम्बर २०१९ मा च्यारिटी डिनर त...

बेलायतमा उर्वर बन्दै नेपाली कला साहित्य access_timeमाघ १, २०७६

लन्डन । नेपाली कला साहित्यका लागि उर्वर भूमि बनिरहेको छ बेलायत । साहित्यिक सङ्घसंस्था खुल्ने क्रम जारी छ, साहित्यिक गतिविधि बढेका छन् । कृति प्रकाशनको शृङ्खला निरन्तर छ । अचेल यहाँ नेपाली चलचित्र प्रदर्शन र अवार्ड वितरण कार्यक्रम पनि बढेका छन् । ‘म राजदूतका ...

लन्डनमा सन् २०१९ मा दशककै सबैभन्दा बढी हत्या access_timeपुस १५, २०७६

लन्डन । सन् २०१९ मा लन्डन दशककै सबैभन्दा बढी हत्या हिंसाको वर्षको रुपमा सावित भएको छ । अनाहकमा कयौँ निर्दोष मानिसले ज्यान गुमाएका छन् । गतवर्ष सन् २०१८ मा १३६ जनाको हत्या भएकामा सन् २०१९ मा उक्त संख्या बढेर १४९ पुगेको छ । लन्डनमा भएका अधिकांश घटनामध्ये ६० प्रतिशत हत्...

लण्डनमा क्रिसमसको रमझम, २२ फोटोमा हेर्नुहोस् access_timeपुस ५, २०७६

लण्डन । हरेक देशमा आ–आफ्नै किसिमको धर्म, संस्कृति र रहनसहन हुने गर्दछ भने त्यसमा रमाउने पनि सबैका आ–आफ्नै तरिकाहरु हुनेगर्छ ।  त्यस्तै विश्वका हरेक शहरमा निकै उत्साहजनक रुपमा मनाइने धार्मिक पर्वका रुपमा लिइन्छ क्रिसमस ।  इसाई धर्मावलीहरुद्वार...

सीमा बिबादको विरोध र  जोडिएको एनआरएनए बेलायतको मन ! access_timeमंसिर १७, २०७६

- बिपिन निरौला लण्डन।  गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको नयाँ कार्यसमितिको सेप्टेम्बरमा सम्पन्न निर्वाचनले पानी बाराबार र एकअर्काको विरोध गर्ने यहाँका एनआरएनए अगुवा र सदस्यहरूलाई नेपाल-भारत सीमा बिबाद सम्बन्धी राष्यट्रियताको  प्रश्नले एकतामा गाँसिदि...

बेलायती राजकुमार चाल्र्सको जन्मोत्सव मुम्बइका विद्यार्थीसँग access_timeकात्तिक २८, २०७६

एजेन्सी– बेलायतका राजकुमार चाल्र्सले आफ्नो ७१औँ बार्षिकोत्वस भारतको मुम्बइमा मनाएका छन् ।  भारतको तीन दिने भ्रमणमा रहेका राजकुमार चाल्र्सले बिहीबार मुम्बईस्थित ताजमहल होटलमा विद्यार्थीहरुसँग जन्मोत्सव मनाएका हुन् ।  जन्मोत्सव समारोहमा उनले सामान्य केक का...

बेलायतमा ३९ जना मारिएको घटनामा छानविन गर्न ८ जना पक्राउ access_timeकात्तिक १८, २०७६

एजेन्सी-बेलायतमा ३९ जनाको शव भेटिएको घटनाका बारेमा अनुसन्धान गर्न भियतनामी प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । मारिएका सबै जना भियतनामी भएको बेलायती प्रहरीले विश्वास गरिरहेका बेला भियतनामी प्रहरीले घटनासँग सम्बन्धित भएको आशंकामा ती आठ जनालाई पक्राउ गरेको हो । बेल...

लण्डनमा ट्रकभित्र मृत भेटिएका ३९ जना सबै चिनियाँ नागरिक access_timeकात्तिक ७, २०७६

लण्डन- बेलायतमा एउटा ट्रकभित्र भेटिएका सबै शव चिनियाँ नागरिकको भएको बताइएको छ ।  बेलायती सञ्चार मध्यमहरुले स्रोतले उद्धृत गर्दै सम्प्रेषण गरेको समाचार अनुसार उनीहरु सबै चिनियाँ नागरिक भएको पुष्टी भएको हो ।   पीडितहरु ट्रकको पछाडिको भाग कन्टेनरमा पूर्वी ...

युरोपियन युनियन र बेलायतबीच नयाँ सहमति access_timeअसोज ३०, २०७६

ब्रसेल्स-युरोपेली संघबाट बेलायत बाहिरिनेबारेमा युरोपेली संघ (इयु) र बेलायतले नयाँ सम्झौताका लागि सहमति भएको छ । सामाजिक सञ्जाल ट्वीटर मार्फत् नयाँ सम्झौतामा पुगेको संघका अध्यक्ष क्लाउड यङ्कर र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जानकारी गराएका छन् ।  यङ्करले...

बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक access_timeअसोज २९, २०७६

बेलायत– संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज कब्रियन पेट्रोल २०१९’ सैनिक अभ्यास प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । बेलायतको बेल्स, ब्रेकनमा यही असोज २४ गतेबाट सञ्चालन भएको सो प्रतियोगितामा नेपाली सैनिक टोलीले स्...

बेलायती टूर कम्पनी थोमस कूक टाट पल्टियो, कारोबार बन्द access_timeअसोज ६, २०७६

लन्डन– बेलायतको निकै पुरानो टूर कम्पनी थोमस कूकले अतिरिक्त रकम जुटाउन नसकेपछि टाट पल्टिएको घोषणा गरिएको छ । कम्पनीले विश्वभर गरेका छ लाख यात्रा बुकिङ पनि रद्द गरेको जनाएको छ । बेलायत सरकारले हाल विदेशमा यात्रारत एक लाख ५० हजार बेलायती नागरिकलाई कम्पनीको...

बेलायतमा प्रतिघण्टा २०० जनाले चुरोट छोड्न थाले : तथ्याङ्क access_timeअसोज २, २०७६

लण्डन- बेलायतमा हरेक घण्टा औसतमा दुई सय जनाले चुरोट त्याग्ने गरेको एक तथ्याङ्कले देखाएको छ । यूनिभर्सिटी कलेज लण्डनले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चुरोट त्याग्नेहरुको सङ्ख्या औसतमा बेलायतमा सवैभन्दा धेरै रहेको छ ।  गत दश बर्षको अवधिमा छिट्टै चुरोट ...

बेलायतमा पढाइपछि ‘वर्किङ भिसा’ access_timeभदौ २७, २०७६

बेलायतमा अध्ययन सकेका अन्तर्राष्ट्रिय विद्यार्थीले दुई वर्षसम्म 'वर्किङ भिसा' पाउने भएका छन् ।  सरकारले सैक्षिक सत्र २०२०/२१ देखि यस्तो नियम लागू गर्ने घोषणा गरेको छ । सन् २०१२ मा तत्कालिन गृहमन्त्री टेरेजा मेको पालामा हटाइएको ‘पोष्ट स्टडी वर्क भिसा&rs...

बेलायती प्रधानमन्त्री जोनसनलाई झड्का, भाइले दिए सांसद र मन्त्रीबाट राजीनामा access_timeभदौ १९, २०७६

लण्डन-बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनका भाईले मन्त्री तथा सांसद दुवै पदबाट राजिनामा दिएका छन् ।  व्यापारमन्त्री बनेका बोरिसका भाई जो जोनसनले बिहीबार मन्त्री र सांसद पद त्यागेको घोषणा गरेका हुन् ।  राष्ट्रको स्वार्थका लागि आफूले पारिवारिक सम्वन्धलाई समेत ब...

चिप्स, फ्रेन्स फ्राई, ससेजजस्ता खानामात्र खाँदा बेलायतमा एक किशोरको दृष्टिनै गुम्यो access_timeभदौ १७, २०७६

एजेन्सी । बेलायतको ब्रिस्टोल निवासी एक १७ ववर्षीय किशोरले चिप्स र क्रिप्समा मात्र निर्भर रहँदा आँखाको ज्योति गुमाएका छन्  ।  बीबीसीका अनुसार किशोरले ठप्पै देख्न छाडेपछि उनी आँखा चिकित्सक कहाँ पुगेका थिए । त्यो समयसम्म उनको दृष्टि फर्काउन नसकिने गरी बिग्रिसके...