केन्द्रीय संस्करण

बुरुण्डी

बुरुण्डीमा भीषण पहिरो,  ३८ जनाको मृत्यु access_timeमंसिर १९, २०७६

बुजुम्बुरा । बुरुण्डीमा आएको पहिरोमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सिबीटोक प्रान्तमा पहिरोका कारण ती मानिसको मृत्यु भएको हो । अत्यधिक बर्षापछि बुधबार ठूलो पहिरो आएको स्थानीयले ...