बुद्धिबलको करामत

कश्यपको कथा : बुद्धिबलको करामत access_timeचैत १३, २०७८

बल र बुद्धि कुन ठूलो भन्नेबारे लामै बहस चल्दै आएको छ । बल ठूलो भन्नेहरू पनि छन्, बुद्धि ठूलो भन्नेहरू पनि छन् । सरसर्ती हेर्दा दुवै ठीकै लाग्छन् पनि तर यी लागेका मात्र हुन् । वास्तविकता होइनन् । यथार्थमा यही हो कि बलभन्दा बुद्धिकै महत्व बढी हुन्छ । कठिन परिस्थितिमा बुद्धिले ...